Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

स्थापनाको ३० औं वार्षिक उत्सव

पुस ८, २०७९ १२:३३ मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । डिसेम्वर २२

विन्दास टोली ( वि द हेल्पिङ्ग़ ह्यान्ड्सको आयोजनामा क्रिस्मसको  अवसर पारेर नेपालको चर्चित रक ब्यान्ड ‘दि एक्स’ले भोली शुक्रबार डिसेम्बर २३ तारिखका दिन स्यान फ्रान्सिस्को सहरमा कन्सर्ट गर्दैछ । कन्सर्ट सान फ्रान्सिस्को स्थित रकपुल्को ईभेन्ट सेन्टरमा हुनेछ ।
स्थापनाको ३० औं वार्षिक उत्सवको अवसरमा अमेरिका टूरमा रहेको “दि एक्स ब्यान्ड” पहिलो कन्सर्टका लागि सान फ्रान्सिस्को आईपुगेको हो । नेपालमा सन् १९९२ मा स्थापना भएको एक रक व्याण्ड हो र यसका धेरै गीतहरुलाई नेपाली संगीत पारखीहरुले मन पराएका छन् । “दि एक्स ब्यान्ड”मा शिव मुखियासहित, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

‘एउटा चिठिको सहाराले’ ‘लुक्न देउू, ‘चिया बारिमा’ ‘ठाडो जाने उकालो’ ‘म आऊदै छुू, जस्ता हिट नम्बर दिएको “दि एक्स ब्यान्ड”को  कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको सोवी धितालले बताइन् । कन्सर्टमा सान फ्रान्सिस्को बे एरियाकै लोकल नेपाली ब्यान्ड प्रोजेक्ट टीर सात पञ्चा नब्बे को ओपनिङ प्रस्तुति रहने स्थानीय आयोजक संस्था विन्दास टोलीले जनाएको छ । गत मंगलवार नै ब्याण्डको सम्मानमा ओकल्याण्डस्थित अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा मीट एड ग्रीट कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

मःमः हब टाईटल स्पोन्सर रहेको यस कार्यक्रममा, अन्‍नपूर्ण रेस्टुरेन्ट प्लाटिनम र तिलक इन्डियन कुजिन गोल्ड स्पोन्सर रहेको आयोजकले जानकारी दिएका छन् । त्यसैगरि, रिअल्टर जानुका श्रेष्ठ, मोर्गेज लोन अफिसर पल मोक्तान, मेकप आर्टिस्ट स्नेहा बिस्ट, ताशि देलेक रेस्टुरेन्ट, काठमांडौ कुजिन, रिअल्टर अनिल अर्याल र सि पि ए सन्तोष साहले सिल्भर स्पोन्सर गरेका छन् । टिकट विक्रीबाट कार्यक्रममा उठेको रकमको केहि प्रतिशत नाफा विन्दास टोलीको आफ्नै स्टडी बडिू प्रोजेक्ट अन्तर्गत नेपालको विकट क्षेत्रमा रहेका विपन्न परिवारका वालवालिकाको शिक्षामा प्रयोग गरिने छ।
सान फ्रान्सिस्को बे एरियामा रहेका नेपाली युवाको जमातको रुपमा परिचित विन्दास टोलीले सन २०१५ देखि बे एरियामा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ र ति कार्यक्रमहरुबाट बचेको रकमको अशं नेपालमा विपत व्यवस्थापन, महामारिको समयमा आर्थिक सहयोग, शिक्षा क्षेत्रमा सहयोग जस्ता कार्यहरु गर्दै आएको छ। टोलीका कोर सदस्य सुदिप थापा, विशाल कार्की, राजु भट्टराई, सुजन गैरे र सुनिता धिताल आदि छन् ।

 

बर्कलीस्थित स्काइलेक्स कार्यालयमा ब्यान्डको स्वागत गर्दै प्रमुख एटोर्नी र अन्य

यसअघि बर्कलीस्थित स्काइलेस्क इमिग्रेशन अफिसमा पी भिसाको प्रोसेसिंगको लागि पुगेको दि एक्स ब्याण्डको टीमलाई कार्यालयमा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा स्काइलेक्सका प्रमुख एटोेर्नी मिखेल आर्सेन्टिभले नेपालको चर्चित ब्याण्डको इमिग्रशनले भिसा प्रोसेस गर्न पाएकोमा खुशी ब्यक्त गर्दै अमेरिकाका विभिनन शहरमा हुने ब्याण्डको कार्यक्रमको सफलताको कामना गरेका थिए । उनले नेपाल र नेपालीलाई कानुनी रुपमा जोड्न आफू प्रतिवद्द रहेका बताउदै नेपाली समुदायलाई आइपर्ने इमिग्रशन सम्वन्धि हरेक समस्या समाधान गर्न आफु र आफ्नो टीम कृयाशीर रहेका उल्लेख गरे । स्काइलेक्सका डाइरेक्टर रविसिंह बस्नेतले इमिग्रशन सम्वन्धि हरेक जानकारी र कानुनी परामर्शको लागि नेपाली समुदायलाई सहयोग गर्न स्काइलेक्स तयार रहेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result