Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग

बैशाख २१, २०७५ ३:३१ मा प्रकाशित
निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ वैशाख / नेपाल निजामती कर्मचारी युनियन (संघ)ले निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग गरेको छ ।

युनियन (संघ)ले आज पत्रकार सम्मेलन गरी निजामती कर्मचारीको स्वेच्छिक अवकाशबारे संसद्बाट बहुमतले ऐन बनाएकामा सरकारले लागू नगरेको भन्दै कार्यान्वयन गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा युनियन (संघ)का अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारी समायोेजन ऐनमा ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई निवृत्तिभरण पाउने व्यवस्था गरेअनुसार झण्डै १० हजार कर्मचारी अवकाशमा बस्ने आवेदन दिए पनि सरकारले स्वेच्छिक अवकाश कार्यान्वयन नगरेको बताउनुभयो ।

“कर्मचारी समायोजन ऐन–२०७४ को प्रावधानबमोजिम स्वेच्छिक अवकाशको विधिसम्मत योजनालाई तत्काल कार्यान्वयन गर्न र कर्मचारी समायोजन प्रक्रियालाई शीघ्र अगाडि बढाउन माग गर्दछौँ,” उहाँले भन्नुभयो ।

युनियन (संघ)का सचिव दुर्गाप्रसाद फुयाँलले २०७४ साल फागुन १३ मा ३० दिनको म्याद समाप्त भइसक्दा पनि सूची प्रकाशित गर्नुको सट्टा मन्त्रीले कर्मचारीको मानमर्दन विपरीतको अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले सरकारले झण्डै १० हजार कर्मचारीको भविष्य अन्योलमा रहेको आरोप लगाउनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result