Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा उडायो सपना सबै हुरीले

बैशाख २१, २०७६ ९:५४ मा प्रकाशित
अमेरिकामा उडायो सपना सबै हुरीले
Share on FacebookShare on Twitter

अमेरिका ।

केही मानिसका सपना साकार भएका होलान् । कतिपय मानिसहरू सपनाको संसारबाट विउझदा विनाश र बित्यासको भुमरीमा परिसकेका हुन्छन् । त्यसैले मुरलीधरले गाएको गीत उडायो सपना सबै हुरीले कतिपयको जीवनमा दुखद यथार्थ बनेर आउँछ । त्यस्तै भएको थियो दुई महिना अगाडि तराइका बारा र पर्सामा । अचानक आएको हुरीले धेरैका घर उडायो । कतिको इहलिला समाप्त गरी दियो । उडायो सपना सबै हुरीले…

मुरलीधरको साङ्गीतिक यात्राको एउटा सफल गीत कतिका जीवनमा दुखद संयोगसँग मिल्न पुग्छ । तर हुरीले उडाएका सपनाले निम्तिएको रोदन र पीडामा मलम लगाउन यही गीत बोकेर मुरलीधर अमेरिका आएका छन् । मे ९ मा लसएन्जलस र मे १२ तारिख सानफ्रानसिस्कोमा उनको साङ्गीतिक कार्यक्रम हुँदैछ । कार्यक्रमबाट उठेको रकम वारा-पर्सामा सपना उडाएकाहरूको सहयोगार्थ पठाइने आयोजकहरूले जनाएका छन् । कार्यक्रम आयोजक नवीन पोखरेल र कुमार दोंगका अनुसार विपतमा परेकालाई सहयोग गर्ने योजना वन्दा त्यही क्षेत्रका गायक मुरलीधरसँग मिलेर अमेरिकामा साङ्गीतिक कार्यक्रम गर्न लागिएको हो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result