Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिमा मिचिएको थाहा नहुनेले कुन आधारमा सरकारमा बस्ने ? : सुजता कोइराला

बैशाख २७, २०७७ ८:४६ मा प्रकाशित
सिमा मिचिएको थाहा नहुनेले कुन आधारमा सरकारमा बस्ने ? : सुजता कोइराला
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली काँग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजता कोइरालाले सिमा मिचिएको थाहा नहुनेलाई पदमा बस्ने नैतिकता नहुने बताएकी छिन् । नेपालको लिपुलेकमा भारतले मोटरबाटो बनाउन लागेको आफुलाई थाहा नभएको परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बताएका थिए ।

 

दूरबिन नेपाल सँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले भनिन्,’मुलुकको सिमा मिचिएको छ, बाटो बन्दै छ तर उहाँहरुलाई थाहा छैन भने कुन आधारमा सरकारको नेतृत्व गर्न सक्नु हुन्छ ? परराष्ट्र मन्त्रीले निकै फितलो कुरा गर्नु भयो मलाई थाहा थिएन भनेर त्यस्तो हो भने उहाँलाई त्यो पदमा बस्न पनि सुहाउदैन राजिनामा दिनु पर्छ ।’

 

सिमा विवादमा सरकार कमजोर देखिएको, अन्तर्राष्ट्रिय सम्वन्ध पनि राम्रो र परिपक्क नदेखिएको काँग्रेस विदेश विभागकी पूर्वप्रमुख  कोइरालाको आरोप छ । हास्यास्पद र दुख लाग्दो कुरा गरेको भन्दै कोइरालाले थपिन,’राष्ट्रवादी देखाए तर केही काम गरेनन् ।’

 

भारत र बंगलादेश बीचमा पनि यस्तै प्रकारको सिमा विवाद वार्ताद्वारा समाधान भएको उल्लेख गर्दै नेतृ कोइरालाले नेपालले पनि उच्च स्तरिय वार्ता गर्नुको विकल्प नभएको बताइन् । सबै पार्टीलाई समेटेर संयन्त्र बनाउनु पर्ने कोइरालाको धारणा छ । उनले काँग्रेसले पनि वार्ताको पहल गर्ने धारणा राखिन । ‘सभापतिले भन्नु भयो भने म तयार छु ।’

 

 

अन्तरवार्ताको पूर्ण भिडियोका लागि यो लिङ्कमा जानु होला

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result