Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई आवमा गैँडा चीन पठाइने

बैशाख २७, २०७५ १:४२ मा प्रकाशित
दुई आवमा गैँडा चीन पठाइने
Share on FacebookShare on Twitter

चितवन, २७ वैशाख / नेपालले चीनलाई दुई आर्थिक वर्ष पारेर चार गैँडा उपहार दिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडा नियन्त्रणमा लिएर पिट बुमा (खाल्डो) मा राखिएको छ । अर्काे एक गैँडा गत भदौमा बाढीले बगाएपछि उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखेर संरक्षण गरिँदै आएको छ । यी चार गैँडा चीन सरकारलाई उपहार दिन लागिएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) का कारण एकै आवमा दुई जोडी गैँडा पठाउन नमिल्ने भएकाले दुई आव पारेर गैँडा उपहार दिन लागिएको हो ।

अर्यालका अनुसार महासन्धिमा एक आवमा एक जोडी वन्यजन्तु मात्रै उपहार दिन पाइने उल्लेख छ जसका कारण असारभित्र एक जोडी गैँडा चीन पठाउनैपर्ने हुन्छ भने साउन लागेपछि अर्काे जोडी पठाउने तयारी गरिएको छ । लामो समय पाल्दा खर्च निकै हुने भएकाले पनि असार अन्तिम र साउन पहिलो साता गरेर गैँडा पठाउन लागिएको हो ।

एउटै गैँडालाई दैनिक आठ जनाले पालो मिलाएर रेखदेख गरिरहेका छन् भने घाँस काट्ने, आहार दिने अन्य कर्मचारी परिचालन गरिएको छ । त्यस्तै सुरक्षा व्यवस्था पनि मिलाइएको छ । निकुञ्जका चिकित्सक डा कमल गैरेका अनुसार गैँडालाई घाँस, दूध, भिटामिन, खनिज, फलफूललगायत खानेकुरा खुवाइँदै आएको छ । ती गैँडाको स्वास्थ्यवस्था राम्रो देखिएको छ । यद्यपि परीक्षणका लागि वरिपरि जान नसकिएको गैरेले बताउनुभयो ।

तीन गैँडालाई पिट बुमामा राखिएको छ भने अर्काे एक गैँडालाई पनि पिट बुमामा राख्नका लागि ठाउँ बनाइँदैछ । केही दिनमा हाल खुला छाडिएको गैँडालाई पनि पिट बुमामा राखिने सूचना अधिकारी अर्यालले बताउनुभयो । करीब एक महिना पिट बुमामा राखिएपछि गैँडालाई बुमा (खुला खोर) मा राखिनेछ । ती गैँडालाई निकुञ्जको पश्चिमी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । चीनलाई उपहार दिइने गैंडा दुई भाले र दुई पोथी छन् । विसं २०७३ असारमा प्रधानमन्त्रित्व कालमा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो । त्यसपछि नेपाली विज्ञको टोली गैँडा चीन लगेपछि राखिने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । रासस

सम्बन्धित समाचार

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक
Breaking News

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली
Breaking News

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

भारत भ्रमणमा कालापानीको विषय उठाउन सुझाव

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.