Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नक्कली असाइलमको विवरण पेश गर्ने अधिवक्तालाई पाँच बर्षको जेल सजायँ

बैशाख २७, २०७६ २:३४ मा प्रकाशित
नक्कली असाइलमको विवरण पेश गर्ने अधिवक्तालाई पाँच बर्षको जेल सजायँ
Share on FacebookShare on Twitter

न्युयोर्कको सन्नी साईडमा कार्यरत आप्रावासी अधिवक्ता ४३ बर्षीया आन्द्रेया डुमिट्रु पार्कालाबुयुलाई डिपार्टमेन्ट अफ जष्टिसले पाँच बर्षको जेल सजायँ सुनाएको छ । डुमिट्रु विरुद्ध गत सालको नोभेम्बरमा मुद्धा दायर भएको थियो । उनीमाथी सय भन्दा धेरै नक्कली असाइलमका निवेदन दिएको तथा त्यससंग सम्बन्धित कागजपत्रहरुपनि नक्कली बनाएको आरोप लागेको थियो । साथै डुमिट्रुले नक्कली कागजपत्रहरुपनि प्रमाणित गरेकी थिइन । रद्ध हुनुभन्दा एक बर्ष अघिसम्म उनको ल फर्म ४८–२३ स्किलमन एभिन्युमा थियो ।

डुमिट्रुलाई सजायँ सुनाउँदै म्यानहाटनका युएस एटोर्नी ज्योफ्री एस बरमनले भनेका छन “ आप्रवासी वकिल आन्द्रेया डुमिट्रुले गलत र नक्कली प्रयोगगरी राष्ट्रको शरणार्थी कार्यक्रममाथी धोका दिएकी छिन” । डुमिट्रुलाई एक लाख ५७ हजार पाँच सय डलर जरिवाना पनि तिर्न भनिएको छ । त्यस्तै जेल सजायँ भुक्तानी गरेपछि उनीलाई एक वर्ष रेखदेखमा रहनुपर्ने छ । डुमिट्रुले सन २०१८ को मेमा गलत ट्याक्सीवालालाई जोगाएको आरोपमा २५ हजार जरिवाना तिरेकी थिइन ।

तस्विरः एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result