Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना राहतको लागि झुठो विवरण बुझाउंदा जेल परिएला ?

बैशाख २८, २०७७ २:३१ मा प्रकाशित
कोरोना राहतको लागि झुठो विवरण बुझाउंदा जेल परिएला ?

The U.S. Department of Justice seal is displayed on a podium following a news conference with Rod Rosenstein, deputy attorney general, not pictured, in Washington, D.C., U.S. on Thursday, Dec. 20, 2018. Rosenstein announced accusations that two Chinese nationals conducted an "extensive" hacking campaign in association with Chinese state security officials for more than a decade. Photographer: Yuri Gripas/Bloomberg via Getty Images

Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क
कोरोनाका कारण व्यवसाय बन्द भएकाहरुलाई राहत दिन अमेरिकी सकारले ल्याएको मल्टी बिलियन डलरको पे चेक प्रोेटेक्सन प्रोग्राम अन्तर्गत राहत मागेका दुई जनालाई संघीय एजेण्टहरुले पक्राउ गरेका छन । पक्राउ पर्ने दुईजनाले नै आफ्नो व्यवसायको बारे झुठो बिवरण दिएर लाखौको राहत मागेका थिए । उनीहरुको विवरणमाथी शंका लागेपछि उनीहरुले झुठो विवरण बुझाएर सरकारलाई छल्न खोजेको आरोपमा पक्राउ गरिएको अमेरिकाको डिपार्टमेन्ट अफ जष्टिसले विज्ञप्ति जारी गर्दै जनाएको छ । पक्राउ पर्नेहरुमा म्यासाचुसेट्स, एण्डोभरका ५२ बर्षीय डेभिड ए स्टाभेली र रोड आइल्याण्ड, बारबारीकका ५१ बर्षीय डेभिड बुटिजगर रहेको डिपार्टमेन्ट अफ जष्टिसले जनाएको छ । उनीहरुलाइ गत मंगलबारनै पक्राउ गरिएको थियो ।

आरोपीहरुमाथी एसबीएलाई प्रभावित पार्न खोजिएको, गलत बयान र विवरण बुझाएको र जालसाँजीको षडयन्त्र गरेको आरोप लगाइएको न्यायिक विभागका अधिकारीहरुले बताएका छन । उनीहरुले कोरोना भाइरसको संकटबाट मुक्ति पाउन भन्दै सरकारी विशेष प्याकेजको लागि पहल गरेका थिए । पक्राउ परेका म्यासाचुसेट्सका स्टेभेलीले लगभग ४ लाख ४० हजारको माग गरेका थिए । उनको विवरणमा तीन रेष्टुरेण्टमा कर्मचारीहरुलाइ तलव दिनुपर्ने विवरण पेश गरेका थिए । तर महामारी शुरु हुनुभन्दा पहिले नै दुइ रेष्टुरेन्ट बन्द भइसकेका थिए भने तेस्रो रेष्टुरेन्टमा पनि उनको संग्नता थिएन । त्यस्तै बुटीजगरलेपनि एक लाख डलरको माग गरेका थिए झुठो विवरण बुझाएर । कोरोना भाइरसको महामारीका कारण साना व्यवसायीहरुलाई राहत दिन भन्दै सरकारले तीन सय ४९ बिलियन डलरको राहत प्याकेज ल्याएको छ ।

जष्टिस डिपार्टमेन्टले छानविनलाई तिव्र बनाउंदै

अमेरिकी जष्टिस डिपार्टमेन्टले पे चेक प्रोटेक्सन प्रोग्राम अन्तर्गत राहत माग्ने साना व्यवसायीहरु उपर छानविनलाई तिव्र बनाउने जनाएको छ । साना व्यवयासको नाममा झुठो विवरण बुझाएर राहत लिन खोज्नेहरु बढेपछि छानविनलाई तिव्र बनाउने बिभागले जनाएको हो । गलत विवरण बुझाउनेहरुलाई जेल जान सक्ने चेतावनी दिइएको छ ।
साना व्यवसायीको व्यवसाय जोगाउन सरकारले ल्याएको विशेष राहत प्याकेजमा गलत विवरण भर्नेहरु प्रशस्तै भएकोले तीनको छानविन गरी कारवाही गरिने एफबीआइका स्पेसल एजेन्ट इन्चार्ज जोसफ आर बोनाभोलेन्टाले बताएका छन । ५०० भन्दा कम कामदार हुने कम्पनी तथा व्यवयायले पीपीपी अन्तर्गत राहतको अपिल गर्न सक्नेछन । तर उनीहरुको व्यवसाय कोरोना भाइरसको कारण प्रभावित भएको पुष्टि हुनुपर्छ । यदि विवरण झुठो भएमा कानुनी फन्दामा पर्न सकिन्छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result