काठमाडौँ, २८ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
आजै नेपाल आउनुभएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुुहुन्छ । भेटवार्ता जारी छ ।रासस







प्रतिक्रिया लेख्नुहोस्:-