Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टीपीएसको म्याद आगामी मार्च २४ सम्म बढ्यो

बैशाख २८, २०७६ ४:०२ मा प्रकाशित
टीपीएसको म्याद आगामी मार्च २४ सम्म बढ्यो
Share on FacebookShare on Twitter

 

 

बद्रि गौतम, न्युयोर्क, मे १०

नेपालीहरुले अमेरिकामा पाउँदै आएको टीपीएस सुविधा नौ महिनको लागि अर्थात २०२० को मार्च २४ सम्म लम्बिएको छ । सो अवधिभर टीपीएस सुविधाम अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले थप शुल्कपनि तिर्नु पर्ने छैन । अमेरिकी सरकारको दैनिक जर्नल फेडरल रजिष्टरमा सूचना प्रकाशित गरी नेपाल र होण्डुरसको टीपीएस सुविधा बढेको जानकारी गराईएको छ । तर टीपीएस सुविधाबाट बाहिरिएकाहरुको सम्बन्धमा भने समस्या हुन सक्ने जनाइएको छ ।

टीपीएस सुविधा खारेज गरेकाहरुले भने अब पुनः सो सुविधा पाउन सक्ने सम्भावना देखिदैन । तर पुन फारम भरी दर्ता नगरेकाहरुले भने टीपीएस सुविधा पाउन सक्नेछन, त्यसकोलागि चित्तबुझ्दो कारण सहितको जवाफ खुलाउनु पर्नेछ । टीपीएस सुविधामै बसेका तर वर्क परमिटको निवेदन दिएकाहरुलेपनि मार्च २४ सम्म परमिट पाउने सम्भावना छ ।
नेपालमा सन २०१५ को अप्रिलमा भुकम्प गएपछि सन २०१५ जुन २४ देखि नेपालीलाई टीपीएस सुविधा दिदै आएकोे थियो । नेपालमा भुकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result