Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकन आइडलको फाइनल नजिक नेपाली युवा दिवेश

बैशाख २९, २०७७ ३:३५ मा प्रकाशित
अमेरिकन आइडलको फाइनल नजिक नेपाली युवा दिवेश
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
विश्वकै लोकप्रीय गायन रियालीटी शो अमेरिकन आइडलको फाइनल नजिक नेपाली युवा दिवेश पोखरेल पुगेका छन । । दिवेशसंगै अन्य सात जनापनि फाइनलमा प्रवेश गरेका हुन । अब भोटीङको आधारमा फाइनलमा पुग्नेहरुको टुंगो लगाइनेछ । आइतबार शूरुमै आफ्नो प्रस्तुती दिएका दिवेश अर्थात आर्थर गनले आफ्नो रातो टोपी लगाएर किस द गर्ल बोलको गित गाएका थिए । जज केटी परीको वाहवाही पाएका दिवेशले शूरुमै अर्को चरणमा प्रवेश गरेको बताइएको थियो । आफ्नो प्रस्तुती लगत्तै जजहरुको प्रशंसा बटुलेका दिवेशको प्रस्तुतीपनि दमदार थियो । कोरोना भाइरसका कारण घरबाटै पस्तुती दिन लगाइएको छ । अब दिवेशलाई अमेरिकन आइडलको उपाधिका लागि अत्यधिक भोटको आवस्यकता पर्छ । अर्को हप्ता अर्थात मे १७ मा हुने ग्राण्ड फिनालेको लागि छानिनेहरुबाट बिजेताको घोषणा गरिनेछ ।  कुनै पनि नेपाली गायक यो स्तरको प्रतियोगिताको यो चरणमा पुगेको पहिलो पटक हो । नेपाली युवा दिवेश पोखरेलले अबको यात्राको लागि पनि भोटीङको जरुरी भएको बताएका छन ।

 

अब भोटिङको खांचो

आर्थर गर्नलाई अब जनताको भोटिङको खांचो छ । उनलाई न्युयोर्कको समय अनुसार आइतवार राती ८ बजेबाट सोमबार विहान ९ बजेसम्म भोट गर्न सकिनेछ । नेपालको समय अनुसार सोमबार बेलुका झण्डै ६ बजेर ४५ मिनेट भित्रमा उनलाई भोट गर्न सकिनेछ ।

 

भोट गर्ने तरीका

आर्थर गन आर्थात दिवेसलाई तीन प्रकारले भोट गर्न सकिनेछ । हरेक प्रकारमा दश पटक भोट गर्न पाउने नियम छ । यसकारण एकै जनालेपनि तीन तरिकाले दश पटकको दरले भोट गर्नपाउने छ ।

 

पहिलो प्रत्यक्ष म्यासेज गरेर जुन अमेरिकामा हुनेकालागि सहज छ । दिवसको प्रतियोगी नम्बर १६ टाइप गरी २१५२३ मा पठाउनुपर्ने छ । यसमा एकजनाले दश पटक सम्म भोट दिन पाउंछन ।

 

दोस्रो आइडलभोट डट एबीसी डट कम मा गएरपनि एक जनाले दशपटक सम्म भोट गर्न सक्नेछ । तेस्रो अमेरिकन आइडलको एप्स डाउनलोड गरेर भोट दिन पाउनेछ । एक जनाले दश पटक नै भोट गर्न पाउनेछन ।

 

तेस्रो तरिका अनुसार भोट गर्नको लागि अमेरिकन आइडलको एप्स डाउनलोड गर्नुपर्नेछ । त्यसरी भोट एकजनाले दश पटक सम्म गर्न सक्नेछ । यहां भुल्न नहुने कुरा के भने दिवेशको प्रतियोगि नम्बर १६ हो । भोट दिने तीन तरिका अपनाएर एकै जनाले ३० पटक सम्म भोट गर्न पाउने बताइएको छ ।
कोभिड १९ का कारण घरबाटै रियलीटी शोको सञ्चालन गरिएको छ । प्रतियोगीहरुलाइपनि घरबाटै प्रस्तुती दिन लगाइएको छ । अर्को हप्ता हुने ग्राण्ड फिनालेमा जनताको भोटको आधारमा १८ औं अमेरिकन आइडल छानिनेछ । यसकारण सबै नेपालीहरुलाई दिवेश लाई भोट गरी अमेरिकन आइडलमा नेपाली इतिहास राख्न सबैले अनुुरोध गरेका छन ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result