Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रवासी नेपालीहरूको बौद्धिक भेला सनफ्रान्सिस्कोमा

बैशाख २९, २०७५ १२:०० मा प्रकाशित
प्रवासी नेपालीहरूको बौद्धिक भेला सनफ्रान्सिस्कोमा
Share on FacebookShare on Twitter

 अमेरिका, ११ मे/ अमेरिका-क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैर आवासीय नेपालीको सहभागिता रहने बौद्धिक भेला र एनआरएन अमेरिकाको वार्षिक साधारणसभा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना गरिने भएको छ । हिजो परीस कन्फरेन्स गर्दै कार्यक्रम र यसको तयारीका बारेमा जानकारी गराइएको थियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो । भेला र साधारणसभा क्यालिफोर्निया च्याप्टरले गर्न लागेको हो भने स्थानीय संघसंस्थाहरुले यसमा सहयोग गर्न लागेको आयोजकले जानकारी गराएका छन् । सम्मेलन सफलतापुर्वक सम्पन्न गर्नको लागि मूल समिति लगायत चौध समितिहरू बनाएको जानकारी दिएको छ ।

अनलाइन भोटिंग सुरु भएसँगै सदस्यता विवाद सुरु भएको एनआरएन अमेरिकाले यसको स्थायी समाधानको लागि सिरियल नम्बर र तस्बिर सहितको परिचयपत्र वितरण प्रक्रिया सुरु भएको र यसैको आधारमा मतदान गर्ने व्यवस्था आगामी चुनावी गर्न लागिएको जानकारी गराइयो । सदस्यता विवादको कारण पहिलो कार्यकाल मुद्दा मामिलामा गएको अवस्थामा रबिना थापाले २०१५-२०१७ को निर्वाचन प्रमुख बंदिता शर्मा दाहाललाई संघको गत निर्वाचनसँग सम्बन्धित विषयलाई लिएर आफ्नो कानुन व्यवसायी/प्रतिनिधि मार्फत अप्रिल १६, २०१८ मा १५ दिने सूचना पठाएकी छिन । आफ्नो माग सुनुवाइ नभएमा थप कानुनी उपचारमा जाने तयारीमा रहेकी थापाले अदालतबात स्टे अर्डर झिकाई साधारणसभा सभा स्थगित गर्ने हो कि भन्ने जिज्ञासामा उपाध्यक्ष उमा कार्कीले आफू थापा सँग सम्पर्कमा रहेको र यस्तो अवस्था नआउनेमा विश्वस्त रहेको जानकारी दिइन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result