Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक काठमाडौँमा हुने

बैशाख ३०, २०७५ २:२१ मा प्रकाशित
अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक काठमाडौँमा हुने
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० वैशाख / अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्नुहुने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई बिदाई तथा नयाँ नेतृत्व छनोट गर्नेछ ।

मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे समेत बैठकमा छलफल गरिनेछ ।

संगठनका अध्यक्ष लामा प्रतिनिधिसभा सदस्यमा मनोनीत भएपछि दैनिक कार्यभारलाई व्यवस्थित गर्न सर्वसम्मतबाट नेतृत्वका लागि आवश्यक छलफल गर्न जेठ ५ गते ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा छलफलका लागि व्यवस्था गरिएको छ ।

बैठकबाट आउने नयाँ नेतृत्वले अखिल क्रान्तिकारीसँग एकता गरेपछि नयाँ राष्ट्रिय सम्मेलन गर्नेछ । करीब दुई वर्ष अगाडि हुन लागेको संगठनको सम्मेलन नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनमा स्थगित गरिएको थियो । त्यसपछि पनि पार्टीको स्थायी समितिको बैठक, स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण पनि सम्मेलन हुन नसकेका कारण संगठनले नयाँ नेतृत्व लामो समयदेखि पाउन सकेको छैन ।

संगठनको अध्यक्ष पदका लागि हाल उपाध्यक्ष तथा महासचिवको जिम्मेवारीमा रहेका पदाधिकारीबाट सर्वसम्मत गर्न विद्यार्थी नेताले प्रयास गरिरहेको सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । सहमति हुन नसकेमा निर्वाचनको प्रक्रियाबाट पनि नेतृत्व चयन गरिनेछ ।

अध्यक्ष पदका लागि संगठनका उपाध्यक्ष महेश वर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल तथा महासचिव ऐन महरको प्रतिस्पर्धा छ । त्यस्तै, महासचिव पदमा हालका सचिव लामिछानेका साथै विद्यार्थी नेताहरु आरती लामा, सुदेश पराजुली र समिक बडालको प्रतिस्पर्धा छ । रासस

सम्बन्धित समाचार

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Breaking News

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result