Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै

चैत्र १३, २०८० ६:३५ मा प्रकाशित
जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Share on FacebookShare on Twitter

अमेरिका, २६ मार्च। जय नेपाल इन्टरनेशनल फाउनडेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म” दोस्रो वेबिनार अप्रिल ६ तारिखमा गर्न लागेको छ । पहिलो चरणको कार्यक्रम संस्थाले मार्च २, २०२४ मा आयोजना गरिसकेको छ। बिश्वब्यापीरुपमा स्मार्ट सिटीको अवधारणा आएको अवस्थामा कसरी नेपाललाई समेत यस तर्फ लाग्न सहयोग पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागेको छ।
कार्यक्रममा डा. देशराज संयोक र हरिकृष्ण न्यौपानेले आफ्नो पेपर प्रस्तुत गर्नुहुनेछ भने एकराज अधिकारी, डा. अम्बिका अधिकारी, उपेन्द्र यादव र विमला राई पेनालिस्टको रुपमा रहनु भएको छ। कार्यक्रमलाई डा. नीरज श्रेष्ठले संचालन गर्नेछन् भने जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालका स्थानीय निकायसँग समन्वय गर्नेछन्।
विश्वभर छरिएर रहेका र नेपालमा भएका विज्ञको छलफल तथा सहकार्यबाट नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. यादव पण्डितले संयोजनको कार्य गरिरहनु भएको छ। भूकम्प प्रभावित क्षेत्रको रूपमा रहेको नेपालमा भूकम्प सम्बन्धी जानकारी दिने उद्देश्यसाथ संस्थाले गत महिनामा एक कार्यक्रम सम्पन्न गरिसकेको छ। कार्यक्रमले स्मार्ट सिटीको जानकारी दिँदै यस तर्फ ठोस पाइला चाल्न सहयोग पुर्‍याउने विश्वास लिगिएको छ।

कार्यक्रमको विवरण- अमेरिका समय
मिति:- अप्रिल ०६, २०२४ (शनिवार)
समय :- बिहान १०.१५ बजे न्युयोर्क समय
बिहान ९.१५ बजे टेक्सस समय
बिहान ७.१५ बजे क्यालिफोर्निया समय
नेपाली समय
अप्रिल ६, २०२४ शनिवार साँझ ८.०० बजे

कार्यक्रममा सहभागी हुनको लागि तलको जुम लिङ्क प्रयोग गर्नुपर्नेछ ।
Meeting ID: 92162161103
Passcode: 2024

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result