काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको आज बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएइको हो ।
घटेको मूल्य बिहीबार बिहानदेखि लागू हुने निगमले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-