Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी तल्लो संसदले पारित गर्यो तीन ट्रीलियन डलरको राहत प्याकेज

जेष्ठ ३, २०७७ ३:०७ मा प्रकाशित
अमेरिकी तल्लो संसदले पारित गर्यो तीन ट्रीलियन डलरको राहत प्याकेज
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाले तीन ट्रीलियन डलरको कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । डेमोक्रयाटहरुको बाहुल्यता रहको प्रतिनिधि सभाले एक सय ९९ का विरुद्ध दुई सय ८ मतले पारित गरेको सो राहत प्याकेजले प्रतिव्यक्ति १२ सयको चेक पाउने व्यवस्था पनि गरेको छ । यसअघि पनि अमेरिकी सदनले पारित गरेर राष्ट्रपति डोनल्ड ट्रम्पले स्वीकृति प्रदान गरेको राहत चेक अधिकांश अमेरिकीहरुले प्राप्त गरिसकेका छन । शुक्रबार सदबाट पारित भएको सो राहत प्याकेजले हरेक सोसल सेक्युरिटी नम्बर भएकाहरुलाई १२ सय डलर, बेरोजगारी भत्ता, साना व्यवसायी, घरभाडा तथा घरमालिकहरुको राहतलाईपनि समेटिएको छ । कोरोना भाइरसले आक्रान्त बनेको अर्थतन्त्रलाई टेवा पुर्याउन राहत प्याकेज आवस्यक रहेको दावी डेमोक्रयाटहरुले दावी गरीरहदा रिपव्लिकनहरुले भने विरोध गरेका छन । रिपव्लिकनहरुले यस्तो प्याकेजले अर्थव्यवस्थालाई झन कठिन बनाउने दावी गरीरहेका छन । अब यो प्रस्ताव अमेरिकी अर्को सदन सिनेटमा प्रस्तुत हुनेछ । तर रिपव्किनहरुको बाहुल्यता रहेको सिनेटबाट सो प्रस्ताव पारित हुने सम्भावना कम रहेको बताइएको छ । यद्यपि डेमोक्रयाट र रिपव्लिकनहरुका विचमा गहन वार्ता भएमा पारित हुन सक्नेपनि केहीको अनुमान छ । प्रतिनिधि सभाबाट बिल पारित भएपछि सभामुख न्यान्सी पेलोसीले नागरिकहरुको जिवनयापन तथा यो महामारीबाट उन्मुक्ति पाउन र अमेरिकी लोकतन्त्रको रक्षाका लागिपनि यो राहत प्याकेज आवस्यक रहेको बताइन । अर्को तर्फ राहत प्याकेजको विपक्षमा रहेका रिपव्लिकनहरुले भने यस्तो प्याकजले मानिसहरुलाई काममा फर्कन निरुत्साहित गर्ने तथा उनीहरुलाई आपैm सबल बन्नबाट बिमुख बनाउने राज्यप्रति आश्रित बनाउने तर्क गरेका छन । शुक्रवार पारित भएको राहत बिल अब रिपव्लिकनहरुको बहुमत रहेको सिनेटले पारित गर्नुपर्छ त्यसपछिमात्र राष्ट्रपतिले स्वीकृती दिने कानुनी प्रावधान छ । तीन ट्रीलियन डलरको नेपाली मुल्य तीन सय ६३ खर्ब पांचसय ९४ अर्ब हुन आउछ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result