Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेक्ससको स्यान्टा फे हाइस्कूलमा गोली चल्यो, कम्तिमा आठजनाको मृत्यु

जेष्ठ ४, २०७५ ४:४७ मा प्रकाशित
टेक्ससको स्यान्टा फे हाइस्कूलमा गोली चल्यो, कम्तिमा आठजनाको मृत्यु
Share on FacebookShare on Twitter

टेक्ससको ह्युस्टन शहर र ग्याल्टभेस्टनबाट नजिकै रहेको   सान्टा फे हाइस्कूलमा आज बिहान भएको गोलीकाण्डमा परेर कम्तिमा आठजनाको ज्यान गएको स्थानीय समाचार एबिसी १३ ह्युस्टन तथा सिएनएनले जनाएका छन्। घटनामा घाइते तीनजनाको युनिभरर्सिटी अफ टेक्सस मेडिकल ब्रान्च( यूटिएमबी), ग्यालभेस्टनमा उपचार भैरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन्। घटना लगत्तै संदिग्ध अपराधीलाई प्रहरीले गिरफतार गरेको बताइए पनि घटनाको विस्तृत बिवरण आउन बाँकी नै रहेको छ।

सान्टा फे आइएसडीका अनुसार थप एकजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कूलमा बिस्फोटक पदार्थ हुनसक्ने सम्भावना देखेर सम्वन्धित सुरक्षा अधिकारीहरु त्यसलाई निस्तेज पार्न सक्रिय रहेका छन्। स्कूलमा प्रहरीले ब्यापक सुरक्षा जाँच र विद्यार्थीहरुको झोला खानतलासी गरिरहेको समाचारहरुमा देखाइएको छ। 

तस्वीर: सिएनएन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result