Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकन आइडलः नेपाली युवा दिवेश इतिहास रच्दै दोस्रो

जेष्ठ ५, २०७७ २:३२ मा प्रकाशित
अमेरिकन आइडलः नेपाली युवा दिवेश इतिहास रच्दै दोस्रो
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
चर्चित गायन रियालीटी शो अमेरिकन आइडल अन्तर्गत सन २०२० को फाइनलमा पुगेका नेपाली युवा दिवेश दोस्रो बनेका छन । आइतबार भएको आइडलको १८ औं संस्करणको ग्राण्ड फिनालेमा आर्थर गन अर्थात दिवेशलाई विजेता जष्ट सामले मतान्तरले पछि पारेकी थिइन । धेरैले आर्थर गन अर्थात दिवेश पोखरेलले आइडलको १८ औं संस्करण जित्ने अनुमान गरेका थिए । तर दुई जना मात्र छानिएको फाइनल प्रतिष्पर्धामा विजेता जष्ट सामलाई कडा टक्कर दिएका दिवेशका समर्थक त्यतिबेला निराश बने जतिबेला रियालीटी शोका प्रस्तोता र्यान स्याकरेष्टले सामलाई बिजेता घोषित गरे । उत्कृष्ट सात जनाबाट पांचजनामा छानिएका दिवेशको प्रस्तुती दमदार थियो । सोही आधारमा उनी उत्कृष्ट दुईमा पुगे तर फानलमा मतान्तरका कारण उनी दोस्रो बने । फाइनलमा सामसंग पराजित बनेका दिवेशका फ्यानहरुले उनको उनी आइडलको हकदार भएको दावी गरेका छन भने उनको उत्कृष्ट सांगितिक भविष्यको कामनापनि गरेका छन । कुनैपनि नेपाली नागरिक अमेरिकाको यति लोकप्रीय र चर्चित रियालिटी शोमा दोस्रो बनेको पहिलो पटक हो । सो सौभाग्य दिवेश पोखरेलले प्राप्त गरेका छन । दिवेशले दिलाएको महत्वपुर्ण उपलब्धिले अमेरिकाबासी नेपालीले गौरवान्वित महशुष गरेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result