Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनले नेपालको आर्थिक अवस्था र भावी बजेट सम्बन्धी वेबिनारको आयोजना गर्दै

जेष्ठ ९, २०८१ ११:५५ मा प्रकाशित
जय नेपाल फाउन्डेसनले नेपालको आर्थिक अवस्था र भावी बजेट सम्बन्धी वेबिनारको आयोजना गर्दै
Share on FacebookShare on Twitter

अमेरिका — जय नेपाल इन्टरनेशनल फाउन्डेशनले “नेपालको आर्थिक अवस्था र भावी बजेट” विषयमा यही शनिबार (१२ जेठ) नेपालको समय अनुसार बिहान ६:४५ बजे एउटा वेबिनार आयोजना गर्न लागेको छ ।

उक्त वेबिनारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. विश्व पौडेल र रोवान विश्वविद्यालयका सह-प्राध्यापक डा. कुल काप्रीले प्रस्तुति गर्नेछन्। नयाँ आर्थिक वर्षका लागि बजेट तयार गर्ने क्रम अन्तिम चरणमा पुगेको बेला नेपालको आर्थिक अवस्था र भावी बजेट के कस्तो हुनु पर्दछ भन्ने सम्बन्धमा छलफल गर्न वेबिनार आयोजना गर्न लागेको फाउन्डेशन अन्तर्गत गठित ग्लोबल नलेज नेटवर्कका संयोजक डा. नीरज श्रेष्ठले बताए। कार्यक्रममा आर्थिक विज्ञद्वारा पेपर प्रस्तुत गरिए पछि सामूहिक छलफल गरिने छ।

“हामीले विभिन्न समसामयिक विषयमा विज्ञहरुलाई बोलेर छलफल गर्ने गरेका छौं। बजेटजस्तो महत्वपूर्ण विषयमा हुन गै रहेको अन्तरक्रियामा सहभागी हुन हामी सबै मित्रहरुलाई आमन्त्रण गर्दछौं,” जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले भने ।

कार्यक्रमको विवरण- अमेरिका समय
मिति:- मे २४, २०२४ (शुक्रवार)
समय :- साँझ ०९.०० बजे न्युयोर्क समय
साँझ ०८.०० बजे टेक्सस समय
साँझ ०६.०० बजे क्यालिफोर्निया समय
नेपाली समय
मे २५, २०२४ शनिवार बिहान ०६:४५ बजे

कार्यक्रममा सहभागी हुनको लागि तलको जुम लिङ्क प्रयोग गर्नुपर्नेछ ।
Meeting ID: 93465143168
Passcode: 2024

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result