Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिंगापुरमा हुने भनिएको ट्रम्प-किम शिखर वार्ता रद्द

जेष्ठ १०, २०७५ ३:५७ मा प्रकाशित
सिंगापुरमा हुने भनिएको ट्रम्प-किम शिखर वार्ता रद्द
Share on FacebookShare on Twitter

आगामी जुन १२ मा सिंगापुरमा हुने निश्चित भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जंग-उनबीचको बहुप्रतिक्षित शिखर वार्ता हाललाई नहुने भएको छ। 

आज बिहानै ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावित भेटवार्ता हाललाई रद्द भएको जानकारी गराएका छन्। वार्ता रद्द गर्नु परेकोमा आफूलाई निकै दुख लागेको पनि राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमा बताएका छन्। विश्वले नै चासोपूर्वक हेरिरहेको  नै वार्ता वार्ता नहुने जानकारी गराउन आजै राष्ट्रपति ट्रम्पको हस्ताक्षर सहितको पत्र ह्वाइटहाउसले उत्तर कोरियाली नेता किम जंग-उनलाई पठाएको छ। 

कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको लागि निकै आशा गरिएको ट्म्प-किम शिखर-वार्ता रद्द हुनुमा उत्तर कोरियाली नेताका तर्फबाट निरन्तर भैरहेको अमेरिका लक्षित नकारात्मक प्रतिक्रिया जिम्मेवार रहेको ट्रम्पले बताएका छन्। निकै परिश्रम गरेर तय गरिएको वार्ता रद्द गर्नु परेपनि तीन जना अमेरिकी बन्दीलाई रिहा गरेकोमा उत्तर कोरियालाई धन्यवाद पनि दिएको छ अमेरिकाले। भविष्यमा वार्ताको संभावनालाई अस्वीकार नगरेका ट्रम्पले आगामी वार्ताको भविष्य उत्तर कोरियाका व्यवहारमा निर्भर गर्ने समेत किमलाई लेखिएको पत्रमा उल्लेख गरेका छन्। उत्तर कोरिया भने वार्ताप्रति कटिबद्ध रहेको समाचारहरुमा जनाइएको छ। तर प्रस्तावित वार्ता रद्द गर्ने अमेरिकी कदमको भने उसले कुनै प्रतिक्रिया जनाइसकेको छैन। वार्ताको वातावरण बनाउनका लागि नै आफ्ना आणविक परिक्षण केन्द्रहरु नष्ट गरेको र हिजो मात्र पनि उसले प्रमुख मध्येको एक आणविक केन्द्र नष्ट गरेको सूचना उत्तर कोरियाले जनाएको छ। केही छानिएको समाचार संस्थाहरुलाई साक्षी राखेर गरिएको भनिएको आणविक केन्द्रको विष्फोटका बेला स्वतन्त्र पर्यवेक्षकहरुको संलग्नता गराउन नसकेकोमा उत्तर कोरियाको व्यवहारप्रति अझै शंका गरिएको छ।  

निकै कटुतापूर्ण सम्वन्ध रहेको अमेरिका- उत्तर कोरियाका प्रमुख नेताहरुबीचको प्रस्तावित भेटवार्ता स्थगित भएकोमा चीन, रसिया लगाएतका विश्व समुदायले चिन्ता प्रकट गरेका छन्। 

तस्वीर: सामाजिक संजाल

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result