Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राज्यले किसानलाई अनुदान दिनैपर्ने बाबुराम भट्टराईको धारणा

जेष्ठ १०, २०८० ८:१९ मा प्रकाशित
राज्यले किसानलाई अनुदान दिनैपर्ने बाबुराम भट्टराईको धारणा
Share on FacebookShare on Twitter

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यले किसानलाई अनुदान दिनैपर्ने बताएका छन्। उनले बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेर  यस्तो बताएका हुन्।

उनले भने, ‘ हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ । यो संसारको नियम हो।’

उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताए। उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए।

उनले भने, ‘उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ।’

 

सम्बन्धित समाचार

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली
Breaking News

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली

Breaking News

संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार द्वन्द्वकालका घटनाको छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सरकारले थालनी गरेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन : महामन्त्री थापा
Breaking News

नेपाली कांग्रेस सुशासन कायम गर्ने पार्टी भएको महामन्त्री थापाको दावी

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा
Breaking News

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

Breaking News

नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति नेता कोइरालाद्वारा चिन्ता ब्यक्त

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुराबारे कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी भएको ओलीको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result