Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा एकलाख बढिको मृत्यु, ट्रम्प भने गल्फमा रमाउदै !

जेष्ठ १२, २०७७ ११:४२ मा प्रकाशित
अमेरिकामा एकलाख बढिको मृत्यु, ट्रम्प भने गल्फमा रमाउदै !

pic: Nytimes

Share on FacebookShare on Twitter
सुदर्शन नेपाल
स्यानफ्रान्सिस्काे/अमेरिका
विश्वव्यापी काेराेना कहरकाे सबैभन्दा बढी क्षति व्यहाेरेकाे अमेरिकाले झण्डै एक लाख मानवीय क्षति व्यहाेरेकाे छ । प्रतिष्ठित ‘द न्यूयाेर्क टाईम्स’ले गत आईतवार प्रकाशित गरेकाे विवरण अनुसार अमेरिकाले गत तिन महिनाकाे अवधिमा एक लाख आफ्ना नागरिक गुमाउनु परेकाे छ ।
गत फेब्रुअरी२९ मा वाशिङ्टन राज्यमा एक बिरामीले काेभिड-१९ काे कारण ज्यान गुमाउनु परेकाे थियाे। तिन महिनाकाे हाराहारीमा अमेरिकाले एक लाख नागरिककाे ज्यान गुमाएकाे छ भने सत्र लाख भन्दा बढी मानिस भाईरस संक्रमित भएका छन् ।गत फेब्रुअरी महिनामा देखिएकाे यस महामारीकाे संक्रमण राेक्न ट्रम्प प्रशासन असफल भएकाे भन्दै विपक्षी दलले ट्रम्पकाे असक्षमताकाे कारण यति धेरै हताहती व्यहाेर्नु परेकाे टिप्पणी गरेका छन् ।
राष्ट्रपति ट्रम्प भने यसलाई अस्वीकार गर्दै आफ्नाे कुशलताकाे कारण संक्रमणमा कमि आएकाे र ज्यान गुमाउनेकाे संख्या कम रहेकाे जिकिर गरिरहेका छन् ।
विगत महिनाकाे तुलनामा गत साता बाट मृत्यु हुनेकाे संख्यामा केहि कमि आएकाे भएतापनि काेराेनाकाे संक्रमणमा कमी आउने सम्भावना त्यति धेरै नरहेकाे वैज्ञानिकहरुकाे दावी रहेकाे छ । राेग नियन्त्रण एंव राेकाथाम केन्द्रले आगामी हिउदँमा यसकाे प्रभाव थप धेरै हुन सक्ने भन्दै प्रक्षेपण गरेकाे छ।
खल्लाे भयाे -मेमाेरियल डे’
आज ‘मेमाेरियल डे’ अर्थात अमेरिकामा यसलाई शहिद दिवसकाे रुपमा मनाईन्छ । युद्धमा मारिएका आफ्ना सिपाही एवं याेद्धाहरुकाे सम्मानमा मनाईने यस ‘मेमाेरियल डे’ पनि काेराेना भाईरसका कारण आौपचारिक मात्र हुन पुग्याे ।
राष्ट्रपति ट्रम्प एंव प्रथम महिला मलनिया ट्रम्पले भर्जिनियाकाे आर्लिङ्टन स्थित नेशनल सेमेटरीमा शहिदहरु प्रति सम्मान प्रकट गरे र बाल्टिमाेर स्थित फाेर्ट मेकहेनरी पुगी देशकाे लागी ज्यान गुमाएका हरुकाे सम्मानमा श्रद्धान्जली दिए। तर याे बिशेष दिनमा पनि उनि बिवादमुक्त हुन सकेनन्।
राष्ट्रपति ट्रम्पले बाल्टिमाेरका मेयर माथि केहि समय अघि अपशब्द बाेलेका थिए। यसकारण मेयरले ट्रम्पलाई बाल्टिमाेर नआउन भनेका थिए। त्यसैगरी काेराेना भाईरसकाे कारण ज्यान गुमाउनेकाे संख्या करिब एक लाख पुग्नै लाग्दा राष्ट्रपति ट्रम्प भने गल्फ खेलिरहेकाे कारण अर्काे थप आलाेचना भईरहेकाे छ। राेग नियन्त्रण एंव राेकथाम केन्द्रले जारी गरेकाे निर्देशिका विपरीत माक्सकाे प्रयाेग बिना नै उनी भर्जिनिया र बाल्टिमाेर पुगे। केहि दिन पहिले काेराेनाकाे प्रभाव कम गर्न आफु सफल भएकाे बताएर ट्रम्पले यस महामारी बाट ज्यान गुमाएकाहरुकाे अपमान गरेकाे आराेप विपक्षी दलका नेताहरुले लगाएपनि उनले त्यसकाे प्रवाह गरेका छैनन्।
बरु तत्काल राष्ट्रकाे आर्थिक काराेवार सुरु गर्न दबाव दिदै आईरहेका छन्।
काेराेनाकाे कारण नै अधिकांश अमेरिकीहरुले सेमेटरीमा पुगेर आफ्नाे देशकाे खातिर ज्यान आहुती दिएकाहरु माथि सम्मान प्रकट गर्न सकेनन्। धेरैले सामाजिक सञ्जाल मार्फत शहिदहरु प्रति सम्मान प्रकट गरेका छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result