Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आईपीएल फाइनलमा चेन्नई सुपरकिंग्सको रोमान्चकारी जीत (फोटो फिचर)

जेष्ठ १३, २०७५ ५:५९ मा प्रकाशित
आईपीएल फाइनलमा चेन्नई सुपरकिंग्सको रोमान्चकारी जीत (फोटो फिचर)
Share on FacebookShare on Twitter

दुईवर्षको प्रतिबन्धपछि आइपीएलमा फर्केको चेन्नई सुपरकिंग्सले २०१० र २०११ पछि फेरी तेश्रोपटक फाइनल जितेको छ। मुम्बईको वानखेडे स्टेडियममा आज भएको फाइनलमा सनराइजर्स हाइदरावादलाई ८ विकेटले हराउँदै आइपीएल च्याम्पिएन भएको हो।

शेनवाट्सनको ५७ बलमा ११७ रन सहितको धमाकेदार ब्याटिंगको मद्दतले चेन्नई सुपरकिंग्सले ९ बल बाँकी छँदै म्याच आफ्नो नाममा पार्न सफल भयो। आइपीएल फाइनलमा सेन्चुरी बनाएर फाइनल जिताउने खेलाडीको रेकर्ड समेत वाट्सनले आफ्नो नाममा बनाउन सफल भए। यसअघि २०१४ को आइपीएल फाइनलमा किंग्स इलेवन पंजाबका खेलाडी रिद्दीमन शाहले कलकत्ता नाइटराइडर्ससंग भएको फाइनल खेलमा ११५ रन बनाएर पनि खेल जिताउन भने सकेका थिएनन्। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले फाइनल जित्दा उसको समर्थकहरुले स्टेडियम नै सबैतिर पहेंलो रंगले सजिएको थियो। 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result