Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्क सीटीमा कर्फ्र्यु: जर्ज फ्ल्योइड हत्या प्रक्ररण

जेष्ठ १९, २०७७ ९:५३ मा प्रकाशित
न्युयोर्क सीटीमा कर्फ्र्यु: जर्ज फ्ल्योइड हत्या प्रक्ररण
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अश्वेत नागरिक जर्ज फ्ल्योड प्रहरीद्वारा मारिएपछि भडकिएको हिंशा बढदै गएपछि न्युयोर्क सहरमा कफ्र्यु घोषणा गरिएको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले ट्वीट गर्दै न्युयोर्क सीटीभरी रातीको ११ बजेदेखि बिहान ५ बजेसम्म लागु हुने गरी कफ्र्यु आदेश जारी गरिएको बताएका छन । मेयर ब्लाजिओले न्युयोर्कको सुरक्षालाई ध्यानमा राखेर कफ्र्युको आदेश जारी गरिएको बताएका छन । मेयरले न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमोसंग परामर्श गरेर यो निर्णय गरिएको जानकारी ब्लाजिओले ट्वीटमा गराएका छन । न्युयोर्कका मेयरले न्युयोर्क सीटीमा प्रहरीको तैनाथीपनि ४ हजारबाट बढाएर ८ हजार पुर्याएको बताएका छन । न्युयोर्क सीटीका लोअर म्यानहाटन र ब्रूकलिन क्षेत्रमा हिंशात्मक प्रदर्शनसंगै लुटपाटपनि बढ्न थालेपछि सीटीले कफ्युको आदेश जारी गरेको हो ।
मिनेपोलिसमा प्रहरीद्वारा अश्वेत नागरिक जर्ज फ्ल्योइड मारिएपछि अधिकांश राज्यमा हिंशा भडकिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result