Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाको ८ करोड डोज भ्याक्सिन अमेरिकाले अरु राष्ट्रलाई दिदै

जेष्ठ १९, २०७८ ७:२९ मा प्रकाशित
कोरोनाको ८ करोड डोज भ्याक्सिन अमेरिकाले अरु राष्ट्रलाई दिदै

doctors at hospital wearing mask covid 19

Share on FacebookShare on Twitter

अमेरिका । कोरोना भाइरसको महामारीसँग जुधिरहेका राष्ट्रहरुलाई सहयोग गर्न अमेरिकाले आठ करोड डोज भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वभरका मुलुकहरु अधिकतम भ्याक्सीन आफ्नो राष्ट्रमा दिलाउनका लागिपरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रशासनसँग विभिन्न राष्ट्रका प्रमुखहरुले कुरा गर्दै आफ्नो मुलुकको अवस्था र भ्याक्सिनको मागको विषयमा कुरा राख्ने गरेका छन् ।
समाचार एजेन्सिहरुका अनुसार पछिल्लो समय महामारीको सवै भन्दा बढि भार खेपिरहेका भारत र ब्राजिलको मात्र होइन अफगानस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकले अनुदान र खरिद दुवै सहयोग माग गरिरहेका छन् । यी देशका लाखौ नागरिकहरुले समेत भ्याक्सिन उपलब्ध गराइदिन हस्ताक्षर गर्दै अमेरिकी नियोगहरुमा सहयोग अपिल गरेका छन् । दवावका वीच बाइडेन प्रशासनले बिकासन्मुख मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने भ्याक्सिन कुन आधारमा बितरण गर्ने भन्ने योजना बनाइरहेको छ ।
अमेरिकाले एस्ट्राजेनिकले उत्पादन गरेको ६ करोड डोज, मोर्डोना, फाइजर र जोनसन एण्ड जोन्सनले उत्पादन गरेको २ करोड डोज गरि तत्काल ८ करोड डोज अरु मुलुकलाई सहयोग स्वरुप दिन लागेको हो । कतिपय मुलुकलाई कोरोना विरुद्धको भ्याक्सिन खरिदमा बाटो खुला गर्न बाइडेन प्रशासन सकारात्मक देखिएको छ । नेपाल सरकारले भने अनुदान स्वरुप अमेरिकाले दिने कोरोनाको भ्याक्सिन र थप खरिदका लागि के कस्तो माग गरेको छ भन्ने सार्वजनिक भएको छैन ।

एजेन्सीहरुको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result