Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रियंका प्रधानमन्त्री बन्ने ?

जेष्ठ २१, २०७६ १०:२९ मा प्रकाशित
प्रियंका प्रधानमन्त्री बन्ने ?
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ४
हलिउड तथा बलिउडकी अभिनेतृ पियंका चोपडाले आफु भारतको प्रधामन्त्री बन्न चाहेको बताएकी छिन । पूर्व विश्व सुन्दरी समेत रहेकी चोपडाले “ द सण्डे टाईम्स” संगको कुराकानीमा आफु भारतीय प्रधानमन्त्रीको दौडमा समेल हुन चाहेको बताएकी हुन । तर उनले कुन दलबाट भारतीय राजनीतिमा प्रवेश गर्ने भन्नेबारे भने खुलाएकी छैनन । कुराकानीकै क्रममा चोपडाले पति निक जोन्सपनि अमेरिकी राष्ट्रपति बनुन भन्ने चाहना व्यक्त गरिन । उनले पति निकमा महान नेता बन्ने गुण रहेको दावी समेत गरेकी छिन । हाल संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको सद्भावना दूत रहेकी प्रियंका द्वन्द्व प्रभावित अफ्रिकी मुलुकहरुको भ्रमण सकेर अमेरिका फर्केकी छिन । अभिनेतृ चोपडाको विवाह हलिउड गायक निक जोन्ससंग गत डिसेम्बरमा भएको थियो । विहेपछि दुवैजना चर्चाको शिखरमा छन । प्रियंकाको अभिनय र जोन्स ब्रदर्सको प्रस्तुति रहेको “द सिंगल सकर” हाल हलिउडको संगीत ट्रेण्डिङमा रहेको छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result