Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने

जेष्ठ २१, २०७८ ३:०२ मा प्रकाशित
अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने
Share on FacebookShare on Twitter

अमेरिका । कोरोना भाइरसको महामारीसँग जुधिरहेका राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिवद्धता अनुसार अमेरिकाले नेपाल लगायत एशियाका केही राष्टहरुलाई तत्काल ७० लाख डोज खोप उपलब्ध गराउन लागेको छ । विश्वभर आठ करोड डोज खोप उपलब्ध गराउने अमेरिकाले निर्णय गरिसकेको छ ।

अमेरिकाका कम्पनीहरुले निर्माण गरेका कोरोना भाइरस बिरुद्ध प्रभावकारी देखिएका खोप नेपाल लगायत एशियाका राष्ट्रहरुले कति–कति संख्यामा प्राप्त गर्ने हुन् भन्ने चाही अझै सार्वजनिक भएको छैन । कोरोनाको खोप प्राप्त गर्ने एशियाका मुलुकहरुको सूचिमा नेपालको नाम भने समावेस भइसकेको छ ।

अमेरिकाले एस्ट्राजेनिकले उत्पादन गरेको ६ करोड डोज, मोर्डोना, फाइजर र जोनसन एण्ड जोन्सनले उत्पादन गरेको २ करोड डोज गरि तत्काल ८ करोड डोज अरु मुलुकलाई सहयोग स्वरुप दिन लागेको हो । कतिपय मुलुकलाई कोरोना विरुद्धको भ्याक्सिन खरिदमा बाटो खुला गर्न बाइडेन प्रशासन सकारात्मक देखिएको छ ।

अमेरिका भित्र कोरोना भाइरस विरुद्धको खोप सहजै उपलब्ध छ । तर थुप्रै अमेरिकन र आप्रवासीहरुले खोप लगाउन रुचि देखाएका छैनन् । खोपको ब्यापकता र प्रभावकारिताले संक्रमण दर घट्दो अवस्थामा देखिए पनि खोप लगाउनै नचाहने समुह अमेरिकाको लागि चुनौति भएको छ । तिनीहरुलाई खोप प्रति आकर्षित गराउन अमेरिकाका कतिपय काउन्टी र राज्यले खोप लगाउन आउनेहरुलाई गिफ्ट कार्ड, पैसा दिने, वियर, खाद्यन्न लगायत विभिन्न उपहार साथै आकर्षक सुविधा समेत प्रदान गरेका छन् । विडम्वना नै भन्नु पर्छ विश्वका लाखौ मानिसहरु अमेरिकासँग यही खोपको माग गर्दै हस्ताक्षर गरिरहेका छन् ।

एशियाका मात्र होइन विश्वभरका मुलुकहरु अधिकतम भ्याक्सीन आफ्नो राष्ट्रमा दिलाउनका लागिपरेका छन् । समाचार एजेन्सिहरुका अनुसार पछिल्लो समय महामारीको सवै भन्दा बढि भार खेपिरहेका भारत र ब्राजिलको मात्र होइन अफगानस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकले अनुदान र खरिद दुवै सहयोग माग गरिरहेका छन् । यी देशका लाखौ नागरिकहरुले समेत भ्याक्सिन उपलब्ध गराइदिन हस्ताक्षर गर्दै अमेरिकी नियोगहरुमा सहयोग अपिल गरेका छन् । दवावका वीच बाइडेन प्रशासनले बिकासन्मुख मुलुकहरुलाई सहयोग स्वरुप पहिलो चरणमा प्रदान गर्ने भ्याक्सिनको संख्या र क्षेत्र भने तय गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.