Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय सरसफाइ सप्ताह शुरु

जेष्ठ २२, २०७५ ३:१३ मा प्रकाशित
राष्ट्रिय सरसफाइ सप्ताह शुरु
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ जेठ / विश्व वातावरण दिवसको अवसर पारेर खानेपानी तथा सरसफाइ मन्त्रालयको नेतृत्वमा राष्ट्रिय सरसफाइ सप्ताह शुरु भएको छ ।

सप्ताहको शुरुवात् काठमाडौँमै भए पनि हालसम्म खुला दिसामुक्त घोषणा नभएको शंखरापुर नगरपालिकामा गरियो ।

सप्ताहको शुरुवात् गर्दै मन्त्रालयका सचिव कृष्णराज बिसीले १३ प्रतिशत जनतालाई स्वच्छ खानेपानीको सेवा पु¥याउन बाँकी रहेको बताउनुभयो ।

आगामी आवमा सबै नेपालीलाई स्वच्छ खानेपानीको सेवा दिने गरी कार्यक्रम बनाइएको बताउँदै उहाँले खानेपानी र सरसफाइमा महिलाको सक्रियता बढी हुने भएकाले सेवा पु¥याउँदा महिलाका लागि सहज हुने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले ७७ जिल्लामध्ये ५३ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको जानकारी दिनुभयो ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले कर्मचारीको नेतृत्वमा स्थानीय तह सञ्चालन हुँदा सबै घरमा शौचालय बन्न नसकेको उल्लेख गर्दै नगरपालिकाभित्र ३५० घरमा शौचालय बन्ने क्रममा रहेको बताउनुभयो ।

नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले भूकम्पले भत्किएका घर बनी नसकेकाले शौचालय बनाउने काम प्राथमिकतामा नपरेको बताउँदै अबको तीन महिनामा नगरपालिकाका सबै घरमा शौचालय बनिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले संविधानको मौलिक हकका रुपमा खानेपानी तथा सरसफाइको हक राखिएकाले कार्यान्वयनका लागि सरकारी निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकासमेत अहिलेसम्म खुला दिसामुक्त घोषणा हुन नसकेको जानकारी गराइयो ।

राजधानीमा काठमाडौँ महानगर र शंखरापुर नगरपालिकामात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ ।

सरसफाइ सप्ताहका क्रममा ललितपुर, रामेछाप, संखुवासभा र मुगु गरी चार जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result