Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इदमा रिलिज भएका सलमानका सवै फिल्म सुपरहिट

जेष्ठ २२, २०७६ १०:२४ मा प्रकाशित
इदमा रिलिज भएका सलमानका सवै फिल्म सुपरहिट
Share on FacebookShare on Twitter

 

जाङ्बु शेर्पा –दूरबिन नेपाल 

 

अमेरिका, जुन ५ । बलिउडमा खानहरुको राज समाप्त भएको आकलन गर्दे गर्दा सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ आज (बुधबार)देखि सार्वजनिक भएको छ।

 

सलमानसँगै क्याट्रिना कैफ, दिशा पटानी, जकि श्रफ, र हास्य अभिनेता सुनिल ग्रोभरको अभिनय रहेको चलचित्र ‘भारत’ आजै विश्वभर प्रदर्शन भइरहेको छ ।

 

पछिल्ला १० वर्षदेखि इदको अवसर पारेर नयाँ फिल्म रिलिज गर्दै आएका सलमानले त्यसलाई यस पटक पनि निरन्तरता दिएका हुन् ।

सन् २००९ मा प्रभु देवाको निर्देशनमा बनेको फिल्म ‘वान्टेड’ ईदको अवसर पारेर रिलिज गरिएको थियो। यो सलमानको करिअरमै इदमा रिलिज भएको पहिलो फिल्म थियो। आयशा टाकिया र सलमान र प्रकाशराजको यो फिल्ममा मुख्य भूमिका रहेको थियो।

 

सन् २०१० मा इदको अवसर पारेर प्रदर्शन गरिएको फिल्म ‘वान्टेड’देखि पछिल्लो फिल्म भारतसम्म आइपुग्दा पछिल्लो १० वर्षका इद सलमानको कब्जामा पुगेको देखिन्छ। यो समयमा प्रदर्शनमा आएका उनको धेरैजसो फिल्मले बलिउडमा एकपछि अर्को रेकर्ड कायम गर्दै आएका छन्।

 

अरबाज खानको निर्देशनमा बनेको फिल्म ‘दबंग’ सन् २०१० मा रिलिज भएएको थियो। चुलबुल पाण्डेको भूमिकामा देखिएका सलमानको दबंगले त्यसवर्षको इद रंगिन बनाएको थियो।

यो फिल्मबाट डेब्यु गरेकी सोनाक्षी पनि सफल नायिकाको रुपमा स्थापित भइन्। फिल्म बक्स अफिमा सुपरहिट बनेको थियो।

 

त्यस्तै सन २०११ मा ‘बर्डिगाड’ पनि इदकै अवसरमा प्रदर्शनमा आएको थियो। यो फिममा सलमान र करिना मुख्य भूमिकामा रहेका छन्। यो फिल्म बक्स अफिसमा सफल मानिएको थियो।

 

त्यस्तै २०१२ मा कैटरिनासँगको फिल्म ‘एक था टाइगर’ले ३२० करोडको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको थियो। त्यस्तै सन् २०१४ को इदको अवसरमा प्रदर्शनमा आएको ‘किक’, २०१५ मा ‘बजरंगी भाइजान’ सफल मानिए।  किकले ४२० करोडको व्यापार गर्यो भने बजरंगी भाइजानले विश्वभरी नै ९०० करोड कमाएर नयाँ रेकर्ड बनायो।

 

त्यस्तै २०१६ मा प्रदर्शनमा आएको ‘सुल्तान’ १७ मा ‘ट्युवलाईट’ र २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘रेश ३’ पनि सफल चलचित्रको सूचीका रहेका छन्। त्यसो त एक था टाइगर र टाइगर जीन्दा है वाट सुपरहिट चलचित्रसगै सुपरहिट जोडीकोरुपमा दरिएको सलमान क्याट्रिनाको जोडीलाई यो वर्ष पनि दर्शकले रुचाउने आशा गरिएको छ ।

 

आजबाट प्रदर्शनमा आएको भारतलाई पनि बहुप्रतिक्षीत मानिएको छ। वलिउडमा यतीखेर भारतलाई सलमानको साख जोगाउने चलचित्रकोरुपमा विश्लेष्ण गर्न थालिएको छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result