Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनको विज्ञ भेला रोक्न अमेरिकामा मुद्धा

जेष्ठ ३०, २०७५ ६:०५ मा प्रकाशित
एनआरएनको विज्ञ भेला रोक्न अमेरिकामा मुद्धा
Share on FacebookShare on Twitter

अमेरिका/ जुन १२
आगामी जुन १६ र १७ तारिक सानफ्रानसिन्सको हुने एनआरएन एनसीसीको विज्ञ भेला र एनआरएन अमेरिकाको साधारणसभा रोक्न टेनेसी कोर्टमा मुद्धा दर्ता भएको समाचार अमेरिकावाट सन्चालित नेपाली अनलाई हलिउड खवरले सार्वजनिक गरेको छ । एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्ष रविना थापाले मंगलवार दिउसो एनआरएनको विज्ञ भेला र साधारण सभा रोक्न मुद्धा दर्ता गरेको समाचारमा उल्लेख गरिएको छ । उनले गत निर्वाचनमा भएको मतदान प्रक्रिया, सदस्यको आइडी कार्ड र संस्थाको गतिविधि पारदर्शी हुनु पर्ने माग गर्दै आएकी छन् ।

आयोजक पक्ष भने नेपाल र विश्व भरी छरिएर रहेका नेपालीहरुले विशेष महत्वका साथ हेरिरहेको एनआरएन आइसीसीको विज्ञ भेलालाई मुद्धाले कुनै प्रभाव नपर्नेमा ढुक्क देखिन्छ । विज्ञ भेला आयोजक समितिका संयोजक डिल्ली भट्टराई मुद्धाले कार्यक्रमलाई कुनै प्रभाव नपार्ने बताए हुन्छ । दुरविन नेपालसँग कुरागर्दै भट्टराईले भन्ने “ अदालतमा गएको समाचारमा विस्वास गर्न सकिने आधार छैन । मुद्धा दर्ता नै गरेको भएपनि कार्यक्रम प्रभावित हुने संभावना छैन ।’
कार्यक्रम आयोजक एनआरएन क्यालिफोर्नियाका कार्यक्रम संयोजन समिति सदस्य उत्तम कार्की पनि टेनेसी कोर्टमा दर्ता गरिएको मुद्धाले कार्यक्रमलाई कुनै प्रभाव नपार्ने बताउछन् । कार्कीले भने “कार्यक्रम भब्य रुपमा संपन्न हुन्छ । कार्यक्रम र रविना थापाको माग फरक विषय हुन् । यो रोकिने कुनै संभावना छैन ।’
सानफ्रानसिस्कोमा अमेरिकाका विभिन्न राज्यवाट विज्ञ र सहभागि जमघट हुन थालिसकेका छन् । एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तुलसि प्रसाद चौलागाईको भनाई पनि भट्टराई र कार्कीसँग मिल्दोजुल्दो छ । अदालति कुरा अगाडि वढ्दै गर्दा कार्यक्रम सम्पन्न हुनेमा चौलागाइ विस्वस्त छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result