Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पोर्चुगल र स्पेनले अंक बाँडे, खेल बराबरीमा

असार १, २०७५ ८:२० मा प्रकाशित
पोर्चुगल र स्पेनले अंक बाँडे, खेल बराबरीमा
Share on FacebookShare on Twitter

विश्वकप २०१८ को समुह चरणको खेलमा निकै रोचक हुने मानिएको स्पेन र पोर्चुगलबीचको खेल साँच्चै नै फुटबल पारखीहरुका लागि रोमान्चकारी लागेको हुनु पर्छ। खेलको चौथो मिनेट मै पोर्चुगले पाएको पेनाल्टीलाई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलमा बदलिदिए र पोर्चुगलले खेलमा १-० को अग्रता लियो। तर यो अग्रतालाई स्पेनले धेरैबेर कायम राख्न सकेन। २४ औं मिनेटमा स्पेनका जर्सी नम्बर १९ का डिएगो कोष्टाले गोल गरेर खेल बराबरीमा ल्याए। त्यसको २० मिनेट पछि नै रोमाल्डोले स्पेनी पोष्टमा प्रहार गरेको प्रहार गोलकिपरले बचाउने प्रयास गरेपनि संभव भएन। रोनाल्डोले यो वर्ल्डकपको पहिलो खेल मै दुई गोल गरे र पोर्चुगललाई अग्रता दिलाए। तर मध्यान्तर पछि लगत्तै स्पेनका कोष्टाले पनि दोश्रो गोल गरे र खेल बराबरीमा ल्याए। 

खेलको रोमान्चकता कति बढ्यो भने कोष्टाले गोल गरेको तीन मिनेट पछि अर्थात ५८ औं मिनेटमा नाचोले एक गोल थपे र स्पेनलाई जित तर्फ उन्मुख गराउन सफल भए। तर स्पेनको दुर्भाग्य उसले रोनाल्डोलाई रोक्न सकेन  र ८८ औं मिनेटमा उनले फ्रि-किकबाट सुन्दर गोल गरेर यो विश्वकपको पहिलो ह्याट्रिकको रेकर्ड बनाउँदै पोर्चुगललाई हारबाट बचाए। अचम्मको संयोग, रोनाल्डोले आफ्नो क्यारिएरको ५१ औं ह्याट्रिक बनाउँदा विश्वकप इतिहासमा पनि ५१ औं ह्याट्रिकको रेकर्ड बनेको छ। 

अत्यन्तै सनसनीपूर्ण खेलमा स्पेन र पोर्चुगल दुबैले ३-३ गोल गरेर बराबरी खेलेका छन्। र उनीहरुले १-१ अंकमा चित्त बुझाएका छन्। सबै फुटबल पारखीहरुको रोजाईका रियल मेड्रिडका हिरो रोनाल्डोले जारी विश्वकपमा खेलेको पहिलो खेलमै आफ्नो देशका लागि ह्याट्रिक गरेर आफ्ना फुटबल फ्यानहरुलाई खुसी पार्न सफल भएका छन्। 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result