Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चीनीयाँ फौजसंगको तनावमा २० भारतीय सैनिक मारिए

असार २, २०७७ ११:०९ मा प्रकाशित
चीनीयाँ फौजसंगको तनावमा २० भारतीय सैनिक  मारिए
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
चीनीया फौजसंगको तनावमा २० भारतीय सैनिक मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । भारतीय समय अनुसार मंगलबार विहान भारत र चीनको सिमावर्ती क्षेत्र लद्धाखमा भएको झडपमा भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ । ४५ बर्षमा मा भारत र चीनविचको विवादमा यतिधेरै हताहती भएको पहिलो पटक हो । भातीय सेनाको दावी अनुसार चीनीया सेना तर्फपनि हताहती भएको छ । तर त्यसको आधिकारीक पुष्टि हुन सकेको छैन । शुरुमा भारतीय सेनाले दोहोेरो फायरीङमा आफ्ना तीन जवान सहिद भएको जनाएको थियो । तर पछि घाइते सैनिकको पनि मृत्यु भएकोले अहिलेसम्म २० जनाको ज्यान गएको जनाइएको छ । भारतीय विदेश मन्त्रालयले चीनीया पक्षले सहमति विपरित विवादित भुमिमा प्रवेश गरेको आरोप लगाएको छ । निकै लामो समयदेखि चीन र भारतविच विवादीत भुमि रहंदै आएको लद्धाखमा पछिल्लो समय तवान निकै बढेको थियो । लद्धाख पाकिस्तान र भारतविचको विवादीत भुमि कश्मिरसंगै जोडिएको क्षेत्र हो । चीनीया पक्षले भारतीय पक्षले सिमा रेखा पार गरेको आरोप लगाएपनि आफ्नो तर्फको हताहतीबारे केही भनेको छैन । चीनीया विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले भारतले सिमा पार गरी चीन नियन्त्रीत क्षेत्रमा प्रवेश गरेको र चीनिया पक्षलाई उक्साएको र आक्रमण गरेको आरोप लगाएका छन । तर चीनिया पक्षले आफ्नो तर्फपनि केही हताहती भएको संकेत गरेपनि के कति क्षति भएको छ भन्नेबारे खुलाएको छैन ।

चीनीया पक्षले भारतीय सैनिकले विवादित सिमा पार गरी आफ्नो क्षेत्रमा प्रवेश गरी चीनिया सेनालाई आक्रमणको लागि उक्साएको बताएको छ भने भारतीय पक्षले चीनीया सेनाले आक्रमण गरेको आरोप लगाएको छ । दुई देश विचमा सो क्षेत्रमा लामो समयदेखि सिमा विवाद रहंदै आएको छ । अहिले भारतीय पक्षक २० सैनिको मृत्यु भएपछि चीनीया पक्षले संयमता अपनाउन आग्रह गरिरहेको छ भने भारतीय सेनापनि तत्कालै युद्धकै मुडमा नरहेको उनीहरुको बत्तव्यले देखाउछ । यद्यपि आणविक शक्ति सम्पन्न मुलुकको तनावले कतै युद्ध नै पो हुने हो की भन्ने त्रास पनि बढेको छ ।

सम्बन्धित समाचार

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
Breaking News

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
Breaking News

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

स्थानीय निर्वाचन रोक्ने निवेदन अदालतद्वारा अस्वीकार
मुख्य समाचार

सर्बोच्च अन्तरिम आदेश : नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउनू

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति
Breaking News

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.