Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा वस्न शरण माग्नेहरुलाई सहज हुने नयाँ नीति

असार ४, २०७८ ४:२३ मा प्रकाशित
अमेरिकामा वस्न शरण माग्नेहरुलाई सहज हुने नयाँ नीति
Share on FacebookShare on Twitter

अमेरिका । राष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीको पक्षमा केही नीतिगत परिवर्तनहरु भइरहेका छन् । हिजो अर्थात बुधवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा लागु गरिएका आप्रवासी प्रति अनुदार दुई नीतिलाई बाइडेन प्रशासनले खारेज गरिदिएको छ । अनुदार मानिएका नीतिको खारेजीसँगै बिभिन्न प्र्कारका हिंसाबाट जोगिएर अमेरिका छिरेका आप्रवासीलाई शरणका लागि सहज हुने कानुन ब्यबसायीहरुले बताएका छन् ।

हिंसाबाट जोगिएर शरण माग्न अमेरिकाको बोर्डरसम्म आइपुगेका र अमेरिका भित्रै रहेकाहरुलाई अप्ठ्यारो बनाउन ट्रम्प प्रशासनले अमेरिका भन्दा बाहिर नै बसेर शरणका लागि प्रक्रिया चाल्नु पर्ने साथै कानुनी प्रक्रिया पुरा गर्न थप झन्झट ब्यहोर्नु पर्ने नीति बनाएको थियो । अनुदार मानिएका यी दुई नीति बाइडेन प्रशासनले बुधवार खारेज गरिदिएको हो । शरणका पक्षधर अधिकार कर्मीहरुले आप्रवासी प्रति अनुदार नीतिको खारेजीलाई स्वागतयोग्य कदम भनेका छन् । अव शरणार्थीहरुले अमेरिका भित्र नै बसेर शरणका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन् । साथै उनीहरुले शरण प्रक्रिया जारी रहदा काम गर्न पाउने छन् ।

बाइडेन प्रशासनले शरण लिने प्रक्रियालाई छोटो बनाउन नीतिगत परिबर्तन गर्दै कर्मचारी भर्ति प्रक्रियालाई पनि तिव्रता दिएको छ । शरण लिनका आवेदन दिएकाहरुको हजारौंको संख्यामा मुलतवीमा रहेका अपिलहरुलाई अव द्रुत गतिमा टुंगाउने रणनीतिमा बाइडेन प्रशासन लागेको छ । महान्यायधिवक्ता मेरिक गारल्यान्डले बुधवार नयाँ नीतिको आवश्यकताको विषयमा प्रष्ट्याएका थिए । उनले आप्रवासीका मुद्धा हेर्ने न्यायाधीशहरूले ट्रम्पको पालाका नियमहरू पालना गर्दा आप्रवासीहरुलाई धेरै नै गाह्रो भएको बताए । साथै अमेरिकामा शरण लिने प्रक्रियामा रहेकाहरुले कानुनी जटिलतासँगै घरेलु वा सामूहिक हिंसाको सामना गर्नु परेको पनि चर्चा गरे । नयाँ नीतिबाट आप्रवासीको अधिकार र सुरक्षाका लागि आगामी दिनहरु सहज हुने कानुन ब्यबसायीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result