Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८ सातौं दिन: पोर्चुगलले मोरक्कोलाई हरायो

असार ६, २०७५ १:५७ मा प्रकाशित
फिफा विश्वकप २०१८ सातौं दिन: पोर्चुगलले मोरक्कोलाई हरायो
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०१८ को सातौं दिन भएको समूह ‘बि’ अन्तरगत आज बिहान भएको पोर्चुगल र  मोरक्कोबीचको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोलले हराएको छ। पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खेलको चौथो मिनेटमा नै ‘हेडर’ गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए। समूहको पहिलो खेलमा स्पेनका बिरुद्ध तीन गोल गरेका रोनाल्डोको आजको एक गोल सहित जारी विश्वकपमा चार गोल भएको छ। उनी यो विश्वकपमा सबैभन्दा बढी गोल स्कोर गर्ने खेलाडीहरुमा अग्रपंक्तिमा देखिएका छन् र आफूलाई ‘गोल्डेन बुट’को संभावित दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। रोनाल्डोले आज गरेको गोल उनको ८५ औं अन्तराष्ट्रिय गोलका रुपमा दर्ज भएको छ। उनको यो रेकर्ड कुनै पनि यूरोपियन खेलाडीहरु भन्दा बढी हो। 

तुलनात्मक रुपमा कमजोर अफ्रिकी मुलुक मोरक्कोले गरेका केही गोल प्रयासहरु गोलपोष्ट बाहिरबाट नै बाहिरिएका थिए। पोर्चुगल जस्तो सशक्त यूरोपियन टोलीसंग एक गोल मात्र खानु नै मोरक्कोको लागि सफलता हो भन्छन् खेल पर्यव्क्षकहरु।

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result