Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वकप फुटबलः डेनमार्क र अष्ट्रेलियाका खेल बराबरी

असार ७, २०७५ ४:०८ मा प्रकाशित
विश्वकप फुटबलः डेनमार्क र अष्ट्रेलियाका खेल बराबरी
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ असार / रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन् ।

विश्वकपको समूह ‘सी’ अन्तर्गतको तेस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा पहिलो अग्रता भने डेनमार्कले लियो । खेलको सातौँ मिनेटमै क्रिस्टियन एरिक्सनले एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै अष्ट्रेलियाले खेलको ३८ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल फर्काएपछि खेल एकएक बारबरीमा टुङ्गियो । अष्ट्रेलियका लागि मिले जेडिनाकले गोल गरेका थिए ।

यो खेलसँगै डेनमार्कको जारी प्रतियोगितामा चार अंक भएको छ भने अष्ट्रेलियाको एक अंक छ । डेनमार्कले आफ्नो पहिलो खेलमा पेरुलाई शुन्यका विरुद्ध गोलअन्तरले हराएको थियो ।

त्यस्तै यता अष्ट्रेलिलया भने फ्रान्ससँग दुईका विरुद्ध एक गोलअन्तरले पराजित भएका थिए । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result