Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८ आठौं दिन: क्रोएसियासंग अर्जेन्टिना पराजित

असार ७, २०७५ १०:१९ मा प्रकाशित
फिफा विश्वकप २०१८ आठौं दिन: क्रोएसियासंग अर्जेन्टिना पराजित
Share on FacebookShare on Twitter

विश्वकप २०१८ को समुह डि अन्तर्गतको दोश्रो खेलमा आज क्रोएसियासंग भिडेको अर्जेन्टिना तीन गोलले पराजित भएको छ। दोश्रो चरण सहज प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबावमा रहेको अर्जेन्टिनासंग क्रोएसियाले उत्कृष्ट फुटबल खेलेको थियो। 

वर्तमान विश्व फुटबलका संभवत सबभन्दा बढी रुचाइने अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेस्सीका फ्यानहरुले निकै प्रतिक्षा गरिरहेको उनको खुट्टाको जादु आज पनि हेर्न पाएनन्। मेस्सीको सुन्दर गोल हेर्न ललायितहरुलाई अब अर्जेन्टिना दोश्रो चरणमा नै जान्छ कि जाँदैन भन्ने चिन्ता थपिएको छ। 

पहिलो हाफको ४५ मिनेट गोल रहित बराबरी खेलेका दुबै टिम दोश्रो हाफमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए। दोश्रो हाफको ५३ मिनेटमा अर्जेन्टेनियन गोलकिपरको ‘ब्लन्डर’का कारण क्रोएसियालाई एक गोल उपहार दिन बाध्य भएको अर्जेन्टिना दबावमा देखिएको थियो। निकै फितलो अर्जेन्टेनियन रक्षापंक्तिलाई छिचोल्दै ८० औं र ९०+१ मिनेटमा थप दुई गोल गरेर अर्जेन्टिना र उसका लाखौं शुभचिन्तकहरुलाई निराश बनाईदियो क्रोएसियाले। जीतसंगै क्रोएशिया नक-आउट चरणमा प्रवेश गरेको छ।

खेलस्थलमा नै रहेका अर्जेन्टिनाका पूर्व स्टार फुटबलर डियगो म्याराडोना समेत अर्जेन्टिनाको यो हारबाट निकै दुखित मुद्रामा देखिएका थिए। अर्जेन्टिनाका कोच जोर्ज साम्पोली त झनै निराश देखिएका थिए। म्याच पछिको उनको प्रतिक्रिया थियो- ‘लाजका बारेमा त मलाई थाहा भएन तर म अति दुखित महशुस भने पक्कै गरिरहेछु।आजको हार पछि समूहको अन्तिम खेलमा हामीले धेरै संघर्ष गरेर अनिवार्य फराकिलो जीत निकाल्नै पर्ने भएको छ।’

केही राम्रा गोल अवरहरु दुबै टिमले गुमाएका थिए। आजको हार संगै अर्जेन्टिनाका लागि दोश्रो चरण प्रवेश निकै कठिन भएको छ। अब उसले नाइजेरिया र आइसल्याण्डबीच हुने खेलमा आइसल्याण्डको हार र नाइजेरियासंग उसको फराकिलो गोल अन्तरको जीतको नतिजा निकाल्नु पर्ने भएको छ। विश्वकपको संभावित दाबेदारको 

यस अघि आजै भएको समूह ‘सि’ अन्तर्गतको खेलमा फ्रान्सले पेरुलाई १-० गोलले पराजित गरेको छ।

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result