Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्पद्वारा डिभी लोटरी, ग्रीन कार्ड र  कामदार भिसामा रोक

असार ८, २०७७ ११:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

 जाङ्गबु शेर्पा


अमेरिका । सर्वेक्षणहरूले आँउदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सम्भावना कमजोर हुँदै गएको देखाइरहेका बेला आप्रवासी प्रति अनुदार पक्षको मत आकर्षित गर्न चर्को भाषण र अनुदार कदम उठाएका छन् । ट्रम्पले भर्खरै आगामी डिसेम्बरसम्मका लागि  विभिन्न श्रेणीका विदेशी कामदार भिसा,
रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा समेत रोक लगाएका छन् । 

आप्रवासीहरू माथि कडारूपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति ट्रम्पले आप्रावासी भिसामा थप कडाइ गर्न कार्यकारी निर्देशन जारी गरेका हुन् । ट्रम्प प्रशासनले सबै श्रेणीका कामदारका लागि प्रदान गरिदै आएको भिसामा पुनर्संरचना गरिने पनि बताएको छ । 

चुनाव लक्षित कदम भए पनि कोरना भाइरसको महामारी अर्थात कोभिड–१९ को प्रकोपसँगै अमेरिकामा वृद्धि भएको बेरोजगारीका कारण यस्ता नयाँ नियमहरू जारी गर्नु परेको ट्रम्प प्रशासनको जिकिर छ । 

नयाँ नियमले एच वान बी, एच फोर र एल भिसाका साथमा जे र एच टुबी भिसामा समेत रोक लगाइएको छ । तर स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्न आउने विदेशी कामदारको निम्ति भने छुट दिइएको छ ।  यसबाट ५ लाखभन्दा वढी विदेशी कामदार प्रत्यक्ष प्रभावित हुनेछन् । यसबाट अमेरिकामा सूचना प्रविधि र  प्राविधिक क्षेत्रमा रहेका कम्पनीहरु समेत प्रभावित बन्ने छन् । 

राष्ट्रपति ट्रम्पले रोजगार र परिवारमा आधारित ग्रिनकार्डलाई समेत यो वर्ष डिसेम्बरसम्मका लागि  लम्ब्याइदिएका छन् ।  अब ग्रिनकार्डधारीले परिवारमा आधारित ग्रिनकार्डमा डिसेम्बरको अन्त्यसम्म परिवारका सदस्यहरूलाई अमेरिका ल्याउन पाउने छैनन् । रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाइने छैन । सन् २०२० को डिभी लोटरीमा समेत अब कोही अमेरिका आउन पाउनेछैनन् । तर यो नियम अमेरिकी नागरिकताको हकमा भने लागू हुने छैन । 

अझ अनुदार पक्ष के छ भने असाइलम अर्थात शरण आवेदनमा समेत योग्य नहुनेले दुरुपयोग गरेको जनाउदै कुनै पनि असाइलमको केश पेन्डिङ रहेको एक वर्षको अवधिमा काम गर्ने अनुमति अर्थात वर्क परमिट नदिने उल्लेख गरेको छ । यसले हजारौँ ब्यक्तिहरू रोजगारीको अवसरबाट विमुख हुने छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result