Tuesday, February 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

निजामती सेवाका अब्बल र निश्कलंक प्रशासक !

असार ९, २०८१ ११:१४ मा प्रकाशित
अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
सरकारले शुक्रवार भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे, बेलायतका लागि डा विजन पन्त सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैगरि दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।

अमेरिकाका लागि राजदूतमा सिफारिस पूर्व सचिव घिमिरे को हुन्?

अमेरिकाका लागि राजदुतमा सिफारिस भएका पूर्वसचिव चन्द्रकुमार घिमिरे ३१ बर्ष निजामति सेवामा बिताएका सक्षम र प्रतिभावान ब्यक्ति हुन् । घिमिरेले आफूलाई निमामति सेवाका निस्कलंक र क्षमतावान प्रशासकको रुपमा उभ्याएका थिए ।

खासगरि वाणिज्य क्षेत्रको नीति निमार्ण, ब्यापार प्रवर्धन र नेपालमा विदेशी लगानी प्रवर्धनमा उनको विशेष भूमिका र दक्षता रहेको उनका सहकर्मीहरु बताउछन् । घिमिरे मूख्य सचिवको प्रवल दावेदार भएपनि शंकरदास बैरागीलाई तत्कालीन सरकारले मुख्य सचिव बनाउदा उनी अन्यायमा परेका थिए ।
वाणिज्य सचिववाट सेवा निबृत्त हुनुअघि घिमिरेले राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा महिला तथा वालबालिका तथा समाजकल्याण मन्त्रालयमा विभिन्न ओहोदामा रहेर कार्य सम्पादन गरेका थिए । उनी नीति निमार्ण र कार्यान्वयनमा जुनसुकै मन्त्रालयमा गएपनि सधै अब्बल रहेका थिए ।
नेपाल सरकारको विभिन्न पदमा रहदा घिमिरेले लगानी मैत्री वातावरण बनाउन, बैदेशिक लगानी ल्याउने वातारण बनाउन, बिशेष आर्थिक क्षेत्र बनाउन एवं अन्तरदेशीय आर्थिक क्षेत्रको अवधारणलाई अगाडि बढाउन नेतृत्वदायी भुमिका खेलेका थिए । अमेरिका जस्तो देशमा राजदूतको रुपमा उनले नेपालमा लगानी र पर्यटन प्रर्वधनमा उल्लेख्य भूमिका खेल्न सक्ने अमेरिकामा रहेका नेपालीहरुले अपेक्षा गरेका छन् ।
सन् २०१२ देखि २०१४ सम्म भारतको कोलकोतामा नेपाली महावाणिज्यदूत रहंदा घिमिरे नेपालमा भारतवाट हुने आपूर्ति ब्यवस्थालाई सुलभ बनाउन निकै प्रभावकारी भूमिका खेलेको चर्चा त्यतिबेला नै हुने गरेको थियो भने भारतले सन् २०१५ मा लगाएको घोषित नाकाबन्दीलाई सहज बनाउन महावाणिज्यदूतको रुपमा उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
नर्वेवाट पब्लीक पोलिसीमा एमफिल गरेका घिमिरे त्रिभुवन विश्वविद्यालयको जनप्रशासन विषयका ‘गोल्डमेडलिष्ट’ हुन् । घिमिरे अमेरिकाका प्रख्यात हावर्ड विश्वविद्यालय, न्यूयोर्क विश्वविद्यालयवाट तालीम र सेमिनारहरुमा सहभागी भएका छन् ।
निमामति सेवाको क्रममा सुप्रवल जनसेवाश्री पदक पाएका घिमिरे प्रसिद्ध कवि एव साहित्यकार समेत हुन् । उनका ‘डन्ट टच मी ओ कविताहरु’ र ‘काठको बाकस ‘जस्ता कविता संग्रहहरु प्रकाशित भएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो  र सफल !
Breaking News

नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो र सफल !

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result