Sunday, September 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कार्तिक ८, २०८२ १०:४७ मा प्रकाशित
युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Share on FacebookShare on Twitter

अमेरिका । नर्थ बे आसपासमा बसोबास गर्ने नेपालीहरुको संस्था युनाइटेड नेपालिज अफ क्यालिफोर्निया (UNC) ले देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
नेपाली समुदायलाई एकीकृत गर्दै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्य बोकेको यस संस्थाले मुख्यगरी शान्ता रोजा, रोनर पार्क, पेटलोमा, नोबाडो लगायतका स्थानमा खेलेको देउसी भैलोबाट करिब दश हजार डलर संकलन गरेको हो ।

संस्थाले देउसी भैलो कार्यक्रमका लागि इभेन्ट कोअर्डिनेटर जोनी भट्ट, भक्त तिम्सिना, विष्णु वाग्ले, हरि घिमिरे, चिरञ्जिवी नेपाल, श्री लामिछाने, रक्ष बुढाथोकी, अरुण न्यौपाने,समीर कार्कीले मुख्य भूमिका खेलेको भन्दै धन्यवाद समेत ब्यक्त गरेको छ ।

यस्तै देउसी भैलो कार्यक्रममा Ek Haun Entertainment/ Awaj Band का रिना जोशी प्रज्वल प्रधान, रमेश मल्ल,आशिक पाण्डे, हेमन्त पराजुलि विष्णु लक्ष्मी वाग्ले, छविर येशू भट्टराई, मुना गौतमर किशोर रिमाल, सञ्जय बराल र नबिना कोइरालालाई धन्यवाद ब्यक्त गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष दीपक तिम्सिनाको संयोजकत्वमा भएको थियो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result