Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

अशोज १७, २०८२ ८:१५ मा प्रकाशित
कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । हामी उठ्ने छौ कमेडी टूर २०२५ अभियान अन्तरगत अक्टोबर ४ मा स्यानफ्रान्सिस्को वे एरियामा भव्य कार्यक्रम हुने भएको छ ।
नेपालका ख्यातिप्राप्त हास्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, शिवहरि पौड्याल, अनिल पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति रहने सो कार्यक्रम वे एरियाको नेपाली कम्यूनिटी सेन्टरमा हुने कार्यक्रमका संयोजक सुमन अधिकारीले बताए ।

नेपालमा सर्वाधिक लोकप्रिय रहेको तीतो सत्य र जिरे खुर्सानी कार्यक्रमका प्रस्तोताहरुबाट हुने हास्यव्यंगात्मक कार्यक्रमलाई निकै प्रतिक्षाका साथ हेरिएको छ ।
वे एरियाको स्थानीय कार्यक्रमको संयोजन भने मदरल्याण्ड नेपालले गरेको छ । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले दिएको जानकारी अनुसार कार्यक्रमको मुख्य प्रस्तुती हांस्य व्यंग्य हुनेछ ।

आगामी शनिवार हुने कार्यक्रमको लागि कलाकारको टोली स्यानफ्रान्सिस्को आइपुगेको छ ।
नेपालमा भदौ२३ मा भएको आमनरसंहार र २४ मा भएको विध्वंसपछि अव हामी फेरी उठ्ने छौं भन्ने आशा जगाउन कार्यक्रम सन्देशमुलक हुने आयोजक अधिकारीले वताएका छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result