काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी वर्षको बजेट राम्रो भएकाले नै संसदबाट भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीले मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले यस्तो दावी गरेका हुन् ।
।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-