Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

असार १३, २०८१ २:०२ मा प्रकाशित
जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Share on FacebookShare on Twitter

अमेरिका, २४ जुन। जय नेपाल इन्टर नेशनल फाउण्डेशन नर्दन क्यालिफोर्निया च्याप्टरले जुन २२ मा सान फ्रान्सिस्कोमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ। नर्दन क्यालिफोर्नियामा सञ्चालित नेपाली पाठशालाका नानीहरू बिच सो प्रतियोगिताको आयोजना गरिएको थियो। सो कार्यक्रममा आशीर्वाद अधिकारी र प्रभात अधिकारीले प्रथम स्थान, परीयाती पाठक र आरभ आचार्यले द्वितीय पुरस्कार, अरनम पौडेल र आशिष बस्याल तेस्रो भएका थिए। यस्तै प्रयुश भट्टराई र सफल पुडासैनी चौथो तथा अदिति सुबेदी र हेजल भट्टराई पाँचौँ भएका थिए। प्रथम हुने सिलीकन भ्याली नेपाली भाषा कक्षा सन्निभेल(क) -दोश्रों हुने सिलीकन भ्याली नेपाली भाषा कक्षा सन्निभेल र नेपालीभाषा पाठशाला सेक्रेमेन्टो -तेश्रों हुने नेपाली भाषा पाठशाला सेक्रेमेन्टो रहेका थिए । त्यसैै गरि अन्य भाग लिनेमा -सिलिकन नेपाली भाषा कक्षा सन्निभेल (ख) – कृयेटिभ नेपाली भाषा कक्षा अल्बानी ।

कार्यक्रममा प्रथम दुतिय र तृतीय भएका सहभागी प्रतियोगीहरूले आफूहरूलाई धेरै खुसी लागेको बताए । नेपाली भाषा पाठशालाको तर्फबाट बोल्दै गिता बजगाईले कार्यक्रमले नेपाली भाषा सिक्न र नेपालको बारेमा जान्न अमेरिकामा हुर्कँदै गरेका केटाकेटीलाई हौसला मिलेको बताउनु भयो । कार्यक्रममा लक्ष्मी प्रसाद बास्कोटा, डाक्टर आमोद पोखरेल,  निलु कृष्ण गिरी, सर्वज्ञ वाग्ले र उत्तम कार्कीले आ आफ्नो बिचार राख्नु भएको थियो ।
कार्यक्रमलाई परशुराम पोखरेल स्मृति प्रतिष्ठानको तर्फबाट ट्रफि र मेडल सहयोग स्वरूप प्रदान गरिएको थियो । गोरखा किचेन हेवार्डले कार्यक्रममा सहभागीलाई  चिया प्रदान गरेको थियो । जय नेपाल इन्टर नेशनल फाउण्डेशन क्यालिफोर्नियाका  पदाधिकारी, सदस्य र अरू केही दाताहरूले कार्यक्रमका लागि आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।

हाजिर जवाफ प्रतियोगिताको संयोजन र सञ्चालन संस्थाकी सदस्य रमा पोखरेलले  गर्नु भएको थियो । खुल्ला कार्यक्रमको सञ्चालन सचिव दीप श्रेष्ठले गरेका थिए । जय नेपाल इन्टर नेशनल फाउण्डेशन क्यालिफोर्नियाका अध्यक्ष यादव दाहालले सहभागी बालबालिका, संस्थाका सल्लाहकार, अभिभावक, पत्रकार, कार्यसमितिका सदस्यहरू तथा उपस्थित सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result