Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने

असार १३, २०८२ ८:५६ मा प्रकाशित
शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने
Share on FacebookShare on Twitter

सान फ्रान्सिस्को । बे एरियामा इभेन्ट म्यानेजमेण्ट गर्दै आइरहेको प्रोजेक्ट इन्टरटेन्टमेण्टको आयोजनामा यही जुलाई २८ शनिबार चर्चित नेपाली गायिका तथा गीतकार बर्तिका राईको लाइभ म्यूजिकल कन्सर्ट सान फ्रान्सिस्को शहरमा हुने भएको छ। सो सांगीतिक कार्यक्रमको लागि नेपालबाट गायिका राई सान फ्रान्सिस्को आइसकेकी छिन् । आयोजक हरि ओझाका अनुसार कार्यक्रम सिटीको ८५९ ओ’फारेल स्ट्रिट सान फ्रान्सिस्कोमा हुनेछ।

कार्यक्रमको साँझ ७:३० बजे शुरू हुने र कार्यक्रम सबै उमेर समूहका दर्शकका लागि खुला गरिएको आयोजक ओझाले जानकरी दिए ।

उक्त कार्यक्रममा नेपालिज इन बे एरिया, नेपाली थिङ्स, ढाकाटोपी, रॉयल मोरेक, डिजे काले, अनुप गिरी फिल्म्स, अर्जुन केसी फोटोग्राफी, के गरिरा ?, एपीएस लगायतका सह–संयोजक तथा सहयोगी संस्थाहरूको सहयोग रहेको र ओएसनेपाल र दूरबिन नेपाल मिडिया साझेदारको रूपमा रहको आयोजक ओझाले बताए।
‘हामीले वे एरिया र सान फ्रान्सिस्को तथा वरपर बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम एक विशेष सांगीतिक उपहार हुने अपेक्षा गरेका छौ’ आयोजक विवश जिसीले भने । उनका अनुसार टिकट खरिदको लागि तलको ठेगानामा क्लिक गर्ने सकिनेछ ।

https://wl.seetickets.us/event/bartika-eam-rai-live-in-bay-area/646011?afflky=GreatAmericanMusicHall

युवा प्रस्तामा निकै लोकप्रिय रहेकी गायिका राईको प्रस्तुति निकै मनोरन्जनपूर्ण हुने बताइएको छ

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result