Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालबाट वोइङलाई बिदा गर्दै एयरवस भित्रियो, निगमलाई आर्थिक र प्राविधिक ब्यायभार

असार १४, २०७५ ७:३० मा प्रकाशित
नेपालबाट वोइङलाई बिदा गर्दै एयरवस भित्रियो, निगमलाई आर्थिक र प्राविधिक ब्यायभार
Share on FacebookShare on Twitter

अमेरिका/ २८ जुन
वोइङ र एयर बस कम्पनीको आपसी टकरावमा अल्झिएको नेपाल वायु सेवा निगमले अन्ततः वोइङलाई प्रतिस्थापन गर्न वाईड बडी एयरवस ३३०–२०० बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गराएको छ । २ सय ५६ जना यात्रु क्षमताको यो जहाज भित्रिएको एक महिनामा नै अन्तर्राष्ट्रिय उडानका लागि अर्को एयरवस पनि नेपाल भित्रँदै छ ।
दुई सय ९ मिलियन अमेरिकी डलर अर्थात् २१ अर्ब ९० करोड खर्च गरेर निगमले यो जहाज नेपाल भित्र्याएको हो । स्थापना देखि नै वोइङ कम्पनीसँग नजिक रहेर आकाश मार्गलाई फराकिलो गरेको निगमले अव भने एयरवसका लागि सबै संरचना परिवर्तन गर्नु पर्ने छ । जहाज मर्मत संभारका लागि वोइङ कम्पनीले निर्माण गरिदिएको विमानस्थल भित्रको विशाल हेंगर परिवर्तन गर्नु पर्ने हुन्छ । यसका लागि निगमलाई ठुलो आर्थिक व्ययभार पर्नेछ । त्यस्तै वोइङमा काम गरिरहेका पाइलट इन्जिनियरलाई एयरवसका लागि अध्ययन र तालिममा निगमले समय र पैसाको थप व्ययभार बोक्नु पर्ने छ ।
अमेरिकामा निर्मित वोइङलाई एयरवसभन्दा उच्च प्राविधिक साथै यात्रुका लागि सिट आरामदायी रहेको मानिन्छ । वोइङमा भन्दा यरवसमा इन्जिनको आवाज कम र भाइव्रेसन न्यून हुन्छ । यी दुई जहाज कम्पनीको विश्व बजारमा कडा प्रतिस्पर्धा रहेको छ । वोइङ कम्पनीले अमेरिकी आर्मीको कार्गो विमान, सुपर स्वनिक विमान, स्पेस उडान जहाजहरूको निर्माण गरिरहेको छ । साथै अन्तरिक्षमा उडान भर्ने कार्यक्रममा विस्तृत अनुसन्धान र उत्पादनको काम गरिरहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result