Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८: जापान दोश्रो चरणमा प्रवेश गर्ने एक्लो एशियन देश

असार १४, २०७५ ४:२१ मा प्रकाशित
फिफा विश्वकप २०१८: जापान दोश्रो चरणमा प्रवेश गर्ने एक्लो एशियन देश
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०१८ को चौधौं दिन आज भएको समूह ‘एच’को खेलमा जापान पोल्याण्डसंग हारेर पनि भाग्यले बराबरी अंक र बराबरी गोल स्कोर भएको सेनेगलसंग फेयरप्ले रेकर्डका आधारमा सेनेगललाई उछिन्दै दोश्रो चरण प्रवेश गरेको छ। समूह उप-बिजेता हुँदै ‘राउण्ड-अफ-१६’ मा पुगेको एक्लो एशियन मुलुक जापानले समूह एफको बिजेतासंग खेल्ने छ। जापान यो पटक समेत गरेर तीन पटक राउण्ड अफ १६ मा प्रवेश गरेको विश्वकप इतिहास छ। सन् १९९८ मा पहिलो पटक फिफा विश्वकपमा सहभागी हुन पाएको जापान अहिलेसम्म दोश्रो चरण भन्दा अगाडिको यात्रा तय गर्न सक्षम भएको छैन। नक-आउट चरणमा ईंगल्याण्ड वा बेल्जियम मध्ये एकसंग खेल्ने निश्चित भएको जापानले त्यहाँ जीत हासिल गर्न सक्यो भने पहिलो पटक क्वार्टर फाइनलको यात्रा तय गर्नेछ। विश्वकप फुटबलमा यस अघि दक्षिण कोरियाले मात्र एशियाबाट सेमी-फाइनलसम्म पुग्ने इतिहास बनाएको छ। 

उता आजै भएको समूह ‘एच’ कै अर्को खेलमा कोलम्बियाले सेनेगललाई १-० गोलले हराउँदै दोश्रो चरण प्रवेश निश्चित गरेको छ। दुई खेलबाट ४ अंक बटुलेको यस समूहका पोल्याण्ड बाहेक जापान, सेनेगल र कोलम्बिया तीनवटै देशको दोश्रो चरण जाने सम्भावना कायम नै थियो। सेनेगलको आजको हारसंगै अफ्रिकाबाट सहभागी पाँचवटै देशहरु पहिलो चरण अर्थात ग्रुप स्टेजबाटै बाहिरिएका छन्। जापानसंग बराबरी ४ अंक, बराबर गोल स्कोर भएपनि टिमले पाएको पहेंलो कार्डका आधारमा जापान दोश्रो चरण जान सफल भएको हो। 

 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result