Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा न्युयोर्कका १२० परिवारलाई सामग्री वितरण

असार १६, २०७७ ३:३८ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना महामारीका बेला नेपाली जनसम्पर्क समिति अमेरिकाले अप्रिल २१ देखि मे ३१ सम्म न्युयोर्कमा एक सय २० परिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । जनसम्पर्क समितिका तर्फबाट महासचिव मुनिन्द्र नेम्वाङले दिएको जानकारी अनुसार एक सय २० परिवारलाई प्रत्यक्ष र संस्थागत रुपमा १५ संघसंस्थालाई जनसम्पर्क समितिको न्युयोर्क टाष्क फोर्समार्फत विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको थियो ।

 

नेजसले दिएको जानकारी अनुसार एक सय २० परिवारलाई प्रत्यक्ष भेटी २ सय प्रति मास्क, एक सय ९४ ह्याण्ड स्यानीटाइजर, तीन हजार एक सय प्रति पञ्जा, ५ प्रति थर्मोमिटर र एक सय ९५ प्रति केएन ९० मास्क वितरण गरिएको जानकारी दिइएको छ । त्यसैगरी न्युयोर्कका स्टेट सिनेटर जोन लिउबाट प्राप्त एक हजार प्रति मास्क विभिन्न संघसंस्था मार्फत वितरण गरिएको थियो । परिवार र संस्थागत गरी टाष्क फोर्सले ८ हजार सात सय प्रति सर्जिकल मास्क, एक हजार ६ सय ६४ प्रति ह्याण्ड स्यानीटाइजर, १७ हजार एक सय प्रति पञ्जा, थर्मोमिटर २ सय प्रति र २ सय ५० प्रति एन ९५ मास्क वितरण गरिएको जानकारी प्राप्त भएको छ ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्युयोर्कको टाष्क फोर्स गठन गरेको थियो, जसको संयोजक महासचिव मुनिन्द्र नेम्वाङ रहेका छन । जनसम्पर्क समिति एवं टाष्क फोर्सले महामारीको बेला साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । जनसम्पर्क समितिको टाष्क फोर्सले अप्रिल २१ तारिख देखि स्वास्थ्य सामग्री वितरण शूरु गरेको थियो ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result