Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जीपी कोइराला फाउण्डेसनद्वारा निशुल्क दुग्ध वितरण

असार १६, २०७७ ४:२४ मा प्रकाशित
जीपी कोइराला फाउण्डेसनद्वारा निशुल्क दुग्ध वितरण
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
गिरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा निशुल्क दुध वितरण गरेको जनाएको छ । सोमबार फाउण्डेसनले ६ प्यालेट्स दुध वितरण गरेको थियो । रिभर फण्डका प्रमुख उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएका छन । स्टार्जमेनले फाउण्डेशन लाई ६ प्यालेट्स अर्थात एक हजार एक सय ५२ ग्यालन वा चार हजार तीन सय ६० लिटर दुध सहयोग गरेको अध्यक्ष जनाए ।

फाउण्डेसनले नेपाल अमेरिका कलाकार संघका मिडिया कोअर्डीनेटर पुष्कर बराल, रिजहुड नेप्लीज सोसाइटीका सदस्य एवम नेपाली जनसम्पर्क समिति न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदी, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, नेजससअ, न्युयोर्कका सचिव अनिल पाण्डे, तनहुँ समाज अमेरिकाका प्रतिनिधि होम बहादुर गुरूड्ग, स्याङ्जा समाज अमेरिकाका प्रतिनिधि दिेनेश भण्डारी मार्फत संम्बन्धित संस्थालाई विभिन्न परिमाणमा दुध वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रमहरुमा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडा खटिएका थिए भने रेखा श्रेष्ठ, दिपक गौतम, रविन बिराडी, लक्ष्मण पुन, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायतले स्वयमसेवी रुपमा सहयोग गरेको अध्यक्ष घिमिरेले जनाएका छन । वितरण गरेपछि बाँकी रहेको दुध टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गरेको र पुन वितरण गरिने जनाइएको छ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई विभिन्न खाद्यान्न लगायतका राहत सामग्री जुन २३ सम्म निशुल्क वितरण गर्दै आएको थियोे । फाउण्डेसनले खाद्यान्न वितरणका आगामी कार्यक्रम क्वीन्स बोरोस्थित विभिन्न संघसंस्था मार्फत गरिने जानकारीपनि दिइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result