Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नायिका प्रियंका कार्कीले आफ्नै च्यानल खोल्ने

असार १७, २०७६ १२:०० मा प्रकाशित
नायिका प्रियंका कार्कीले आफ्नै च्यानल खोल्ने
Share on FacebookShare on Twitter

नायिका प्रियंका कार्की वेभ सिरिज निर्माणसँगै निर्देशन समेत गर्ने भएकी छिन । समलिङ्गी प्रेमको कथामा आधारित जस्ट अनादर लभ स्टोरीमा प्रियंकाले आफ्नै कम्पनी
प्रिंकलेबल पिक्चर्सबाट सिरिज निर्माण गर्न लागेकी हुन् ।

उत्त सिरिजको प्रियंकाले पोष्टर समेत सार्वजनिक गरेको । पोष्टरमा प्रियंकासगै नायिका सृष्टि श्रेष्ठको पनि फिचर छ । १५ देखि १८ मिनेटको सिरिजको पहिलो प्रसारण अगष्ट १६ मा गरिने छ ।

यसका लागि आगामी साता आफ्नै युट्युब च्यानल लन्च गर्दै्छिन् । पछिल्लो समय चलचचित्रमा कम र केही म्युजिक भिडिओमा मात्र देखा परिरहेकी प्रियंका हालै मात्र सन्पत्र क्यान्स फिल्म फेष्टिवलमा विवास्पद सहभागिताका कारण सामाजिक सञ्जालमा ट्रोल सिकार वनेकी थिइन ।

चलचित्रको निर्माणको सङ्ख्यामा गिरावट आइरहेको समयमा आफूलाई इन्ड्रस्ट्रिमा टिकाइ राख्न कतिपय नायिकाले आफै निर्मात्री हुने प्रचलन पनि छ । अर्कोतिर बलिउडमा समेत सिरिज निर्माणले दर्शक वाडिएको गुनासो आइरहेको छ । त्यसैले जमाना जे चल्छ त्यही बिकाउने नै जो सिनेमामा त नयाँ कुरै होइन कतै प्रियंकाको पनि त्यस्तै चाला त हैन । वस अहिलेलाई प्रियंकालाई सिरिजको शुभकामना ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result