Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गिरिजा प्रसादको जीवनीमा छोरी सुजाता कोइराला पुस्तक लेख्दै

असार १९, २०७७ ८:१८ मा प्रकाशित
गिरिजा प्रसादको जीवनीमा छोरी सुजाता कोइराला पुस्तक लेख्दै
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीका अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोईराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित डिजिटल कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य, पुर्व उपप्रधानमन्त्री एवम् जि. पी कोइराला फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले सहमति सहकार्यको पाटो नेपाली राजनीतिमा जीवित राख्नुपर्ने बताएकी छन् । देशमा भइरहेका पछिल्ला गतिविधिले लोकतन्त्र, प्रजातन्त्र खतरामा पर्नेतर्फ संकेत गर्दे नेतृ कोइरालाले यसका लागि कांग्रेस सचेत बन्नुपर्ने बताइन । फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले गिरिजा प्रसाद कोइराला फाउण्डेशनलाई संस्थागत गर्दै लोकतन्त्र, शान्ति र विकासका लागि कार्य योजनाहरु तय गर्दै अघि बढेको बताउंदै अब छिट्टै गिरिजा वावुको जीवनीबारे पुस्तक प्रकाशन हुने घोषणापनि गरिन । यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इतिहासमै राष्ट्रियता अत्यन्त कमजोर भएको बताएका छन् । राष्ट्रियता देख्दा बढेको जस्तो लागे पनि तथ्यगतरुपमा त्यसो नभएको दाबी गरे । बर्तमान सरकार भ्रष्ट भएको र गलत कामको प्रोत्साहनमा निरन्तर लागेको आरोप लगाए । अब प्राप्त उपलब्धि रक्षाका लागि कांग्रेस जुट्ने बेला आएको बताए । कार्यक्रममा अमेरिका नेपाल निति अनुसन्धान केन्द्रका अध्यक्ष डा. राजन पन्त , पुर्व राजदुत डा. दिनेश भट्टराई, मिसोरी केन्द्रीय विश्वविद्यालय प्राध्यापक डा. केशव भट्टराई , बरिष्ठ पत्रकार तथा लेखक हरी अधिकारी लगायतका बक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए । गिरीजा प्रसाद कोइरालालाई श्रध्दाञ्जली दिने क्रममा फाउण्डेशनका उपाध्यक्ष द्वय शुवर्ण लामा र रामजी मरासिनी, केन्द्रीय सदस्य विनोद थापा, ने.का. कास्की कि काषाध्यक्ष लक्ष्मी पाण्डे, ने.वि. सघं पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा, जि.पी. कोइराला फाउण्डेसन मोरङका संयोजक कौशल निरौंला लगायत थिए । डिजिटल अन्तरक्रिया कार्यक्रमको संयोजन जी. पी. कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result