Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रान्स सेमीफाइनलमा, उरुग्वेको तेश्रो पटक विश्व च्याम्पियन हुने सम्भावना समाप्त

असार २२, २०७५ ४:०६ मा प्रकाशित
फ्रान्स सेमीफाइनलमा, उरुग्वेको तेश्रो पटक विश्व च्याम्पियन हुने सम्भावना समाप्त
Share on FacebookShare on Twitter

अमेरिका, जुलाई ६, २०८

फिफा विश्वकप अन्तर्गतको पहिलो क्वार्टर फाइनलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमी फाइनलमा पुगेको छ। आजको खेलको अर्को हिरो भएका छन्-फ्रान्सका जर्सी नं ४ का भराने। उनकै सुन्दर हेडर गोलबाट ४० औं मिनेटमा अग्रता लिएको फ्रान्सले दोश्रो हाफको ६१ औं मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर ग्रिजमन (जर्सी नं ७) को प्रहार उरुग्वेका गोलकिपर मुस्लेरालेले रोक्ने प्रयास गरेपनि गोललाइन भित्रतिर गएर गोलमा परिणत भएपछि उरुग्वेलाई २-० गोलले पछाडि पार्न सफल भयो। भरानेको गोलमा समेत उत्कृष्ट ‘भलि’ पास दिएका एन्टोनियो ग्रिजमन आजको फ्रान्सको जीतको लागि सबभन्दा महत्वपूर्ण खेलाडी साबित मात्र भएनन्, म्यान-अफ -दि-म्याच समेत घोषित भए।

किलियन बाप्पे फ्रान्सको आजको जीतमा हिरो हुन नसके पनि खेल अबधीभर उनले गोलगर्ने प्रयास गरि नै रहे। जिनेदिन याजिद जिदानेको नेतृत्वमा १९९८ मा विश्वकप जित्दा नजन्मेका बाप्पे यो विश्वकपमा फ्रान्सलाई जिताउन कस्सिएका छन्। अर्जेन्टिनालाई राउण्ड-अफ-१६ बाटै घर पठाउन मुख्य भूमिका खेलेका कारण अहिले बाप्पेलाई ‘नयाँ जिदान’का नामले समेत चिनिन थालिएको छ। 

आजको हारसंगै तेश्रो पटक विश्वकप उचाल्ने होडबाट उरुग्वे बाहिरिएको छ र आधुनिक विश्वकपमा ६८ बर्षपछि ‘कमब्याक’ गर्ने अवसर समेत उरुग्वेले गुमाएको छ। उता फ्रान्स आजको जीतसंगै दुई दशक पछि दोश्रो पटक विश्व च्याम्पियन बन्ने दौडमा दुई खेल पछाडि मात्र छ। फ्रान्सले अब ब्राजिल वा बेल्जियम मध्ये एकसंग सेमीफाइनल खेल्ने छ। फ्रान्सको जीतसंगै पेरिस लगाएतका फ्रान्सेली शहरहरुमा खुसीयालीको माहोल छाएको छ भने उरुग्वेको राजधानी शहर मोन्टेभिडियो लगाएतका शहरहरुमा निराशायुक्त माहौल देखिएको छ।

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result