Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्लोरिडा, टेक्सस , एरिजोना र क्यालिफोर्नियामा भयावह अवस्था 

असार २२, २०७७ १२:०० मा प्रकाशित
फ्लोरिडा, टेक्सस , एरिजोना र क्यालिफोर्नियामा भयावह अवस्था 
Share on FacebookShare on Twitter

दूरबिन संबाददाता ।


अमेरिका । संयुक्त राज्य अमेरिकामा कोभिड १९ अर्थात कोरोना भाइरसका कारण  १ लाख ३० हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २९ लाख ७९ हजार पुगेको छ । तीन महिना अगाडि न्युयोर्कमा फैलिएको महामारी कै गतिमा पछिल्ला केही दिन यता फ्योरिडा, टेक्सस, एरिजोना, क्यालिफोर्निया लगायतका राज्यमा कोरोनाको संक्रमण तीब्र भए पछि अमेरिकामा संक्रमितको संख्या बढेको हो ।
सेन्टर फर डिजिज कन्ट्रोल सी डी सीका अनुसार हिजो अर्थात शनिवार फ्लोरिडामा ११ हजार ४ सय र आइतबार १० हजार नयाँ संक्रमित थपिएका छन् । फ्लोरिडामा कुल संक्रमितको संख्या दुई लाख नाघेको छ ।  


त्यस्तै टेक्सासमा शनिवार ८ हजार दुई सय र आइतबार ३ जहार ८ सय नयाँ संक्रमित थपिएका छन् । टेक्सासमा कुल संक्रमित संख्या दुई लाखको नजिक पुगेको छ ।


पछिल्लो समय संक्रमण निक्कै तीब्र भएको एरिजोनामा शनिबार २६ सय र आइतबार ३ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । एरिजोनामा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।


सबै भन्दा बढि जनसंख्या भएको क्यालिफोर्निया राज्यमा पनि 
कोरोना भाइरसको संक्रमण बढ्दो छ । क्यालिफोर्नियामा दुई दिनमा ८ हजार नयाँ संक्रमित थपिएका छन् ।  क्यालिफोर्निया न्यूयोर्क पछि दोस्रो बढि संक्रमित राज्य हो । जहाँ २ लाख ६० हजार भन्दा बढि संक्रमित रहेका छन् ।


टेक्सासलाई पछि पार्दै आइतवारबाट फ्लोरिडा तेस्रो बढि संक्रमित राज्य बन्न पुगेको छ । यो समाचार तयार गर्दासम्म टेक्सास अमेरिकाको चौथो बढि संक्रमित राज्य बन्न पुगेको छ । लामो समयसम्म न्युयोर्क पछि दोस्रो बढि संक्रमितहरु भएको राज्य न्युजर्सी पाँचौ नम्बरमा झरेको छ । थुप्रै राज्यहरूलाई पछाडि छोड्दै एरिजोना आठौँ बढि संक्रमित भएको राज्य बन्न पुगेको छ । 


कोरोनाको महामारी तीब्र भएका राज्यहरूमा अस्पताल र आई सी यू बेडहरूमा बिरामी भरिन थालेका छन् । अस्पतालमा चाप बढे पछि स्वास्थ्यकर्मी र आईसीयू बेडको ब्यबस्थापनमा हम्मे हम्मे परेको छ । अरु दुई साता यही गतिमा संक्रमण बढ्ने हो भने थुप्रै राज्यमा बिरामी राख्ने ठाउँ हुने छैन । रोगको महामारी नियन्त्रणमा नआउदै ब्यापार ब्यबसाय र वीचहरु खोलीनुले संक्रमण बढेको धेरैको बुझाई छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने संक्रमण रोक्न प्रभावकारी काम भइरहेको दावी गर्दै परीक्षण गर्नेको संख्या बढेका कारण संक्रमित थपिएको भन्दै यसलाई सामान्य रुपमा लिन भनिरहेका छन् । 

 

तस्विर: पलमवीचपोष्ट
 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result